कला/साहित्य आइतबार, पुस २७, २०७६

गायक पवनको ‘बधाई छ’ सार्वजनिक

हिमालखबर

गायक पवनको ‘बधाई छ’ सार्वजनिक

गायक पवन गिरीको ‘बधाई छ’ गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

सेन्टिमेन्ट रक शैलीमा गाएको गीतमा गिरीको स्वरमा छ । रियालिटी शो नेपाल आईडलबाट चर्चामा आएका गिरीको यो दोस्रो गीत हो ।
म्युजिक भिडियोमा रिमा विश्वकर्मा र पर्सियस गजुरेलको अभिनय रहेको छ ।

कल्याण सिंहको शब्द संगीत रहेको म्युजिक भिडियोलाई वाईड लेन्स प्रोडक्सनले युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस