HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
रू.१० करोड क्षतिपूर्ति माग गर्दै साम्राज्ञीविरुद्ध भुवन केसी अदालतमा
रू.१० करोड क्षतिपूर्ति माग गर्दै साम्राज्ञीविरुद्ध भुवन केसी अदालतमा भुवन केसीले सामाजिक सञ्जाल तथा यूट्यूब मार्फत बेइज्जत गरेको रिटमा उल्लेख गरेका छन् । शुक्रबार क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेकाे जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए ।
विवाहको निम्तो कार्डमा चित्रकला: कहिले र कसले गर्‍यो प्रारम्भ ?
विवाहको निम्तो कार्डमा चित्रकला: कहिले र कसले गर्‍यो प्रारम्भ ? बिहे आफैंमा सुन्दरता, रहस्य र आकर्षणको विषय हो । नारी सौन्दर्यलाई अझ सुन्दर तवरले सजाउने र कलामा सो कुरा झल्काउने यस्ता चित्रकला नेपालमा मात्रै होइन विदेशमा समेत आकर्षणको विषय बन्नु स्वाभाविक हो ।