कला/साहित्य मंगलबार, पुस २९, २०७६

दुर्घटनामा गायक निशान भट्टराईको निधन

हिमालखबर

दुर्घटनामा गायक निशान भट्टराईको निधन

गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । सोमबार राती दरबारमार्गस्थित आफै काम गर्ने रेस्टुरेन्ट बानथाईबाट घर फर्कने क्रममा कार दुर्घटना भएको हो ।

गायक भट्टराई आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनापछि गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएका उनलाई पुर्‍याएलगत्तै मृत घोषित गरिएको थियो ।

उनी गजल गायनमा निकै चर्चित थिए ।

 

प्रतिकृया दिनुहोस