कला/साहित्य शनिबार, पुस १२, २०७६

चन्द्रकला राईको ‘ठूले’ सार्वजनिक ( भिडियाे सहित)

हिमालखबर

चन्द्रकला राईको ‘ठूले’ सार्वजनिक ( भिडियाे सहित)

गायिका चन्द्रकला राईको ‘ठूले’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । युट्युब मार्फत सार्वजनिक भएको गीतको संगीत पारस मुकारुङले दिएका छन् ।

चन्द्र कला राई शब्द तथा स्वर रहेको म्युजिक भिडियोमा ‘फुलन्देको आमा’ ले परिचित उमेश राई र अस्मीकला राईको अभिनय रहेको छ ।

नोर्वु शेर्पाले एरेन्ज गरेको म्युजिक भिडियोको निर्देशन नेत्र किराँतीले गरेका छन् । अजय रेग्मीले छायांकन गरेको भिडियोको सम्पादन पदम सुवेदीले गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस