समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सरकार सहकारीका ठगलाई बचाउन लागेको छ : कांग्रेस
प्रधानमन्त्री दाहालले जेठ ७ मा विश्वासको मत लिने
बुबाको प्रस्थान : ढल्यो धरहरा
सर्वोच्चका न्यायाधीशको कार्यकाल सात वर्ष बनाउन माग
प्यालेस्टिनी नागरिकप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंमा विमर्श
कांग्रेस-एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित
२५ लाख राशिको बारबरा पत्रकारिता पुरस्कार प्रदान
डा. गोविन्द केसीद्वारा सत्याग्रह स्थगित
पश्चिम तराईमा तीन दिन लूको सम्भावना
सहकारी ठगीलाई लिएर राष्ट्रिय सभाको बैठक अवरुद्ध
अन्तर्वार्ता
मुकेश पोखरेल
बर्रे संघर्षका कमाण्डरको बयानः पहिलो फायरपछि नै आक्रमणकारीहरू पछि हटे
हामीलाई पक्राउ गरेर गुल्मीको तम्घास जेल लगियो । अर्घाखाँचीमा कारागार थिएन । तीन वर्षपछि केन्द्रीय कारागार जेल चलान गरियो । करीब सात वर्ष लगातार जेल जीवन विताएर २०३७ सालमा छुटें ।
नुनुता राई
'शुल्क लिन अनलाइन कक्षा चलाइएको होइन'
कुनै पनि विद्यालयले जबरजस्ती शुल्क उठाउँदैनन् । यो वेला विद्यार्थीको सिकाइलाई महत्व दिएर कार्यक्रमहरू ल्याइएको हो । सिकाइ मूर्त चीज होइन । यदि कुनै स्कूलले सिकाइको मूल्य सिर्जना गरेको छ भने त्यसको पनि मूल्यांकन हुनुपर्छ ।
रासस
भारतीय पक्षका प्रतिक्रिया स्वाभिमानी नेपालीका लागि अपमानजनक छन्: उपप्रधानमन्त्री पोखरेल
भारतसंँग सीमा जोडिएका नेपालका सुस्ता, महेशपुर, लिम्पियाधुरा, कालापानीलगायत क्षेत्रमा भारतले अतिक्रमण र बलमिच्याइँ जारी राखेको छ। यसलाई नेपाली जनताले समयसमयमा प्रतिरोध गर्ने गरेका हुन्।
हिमालखबर
अबको बाटो : कृषिलाई नछोड्ने, अरूलाई जोड्ने
कोरोनाभाइरस महामारीबाट सिर्जित संकटले अर्थतन्त्रलाई थला पारेको वेला कृषि क्षेत्रलाई नयाँ रुपमा गति दिएर उत्पादन र रोजगारी बढाउन अल्पकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे विशेष रणनीति आवश्यक छ।
हिमालखबर
यी सात गल्ती, जसकारण फैलियाे नेपालमा कोरोनाभाइरसको संक्रमण
कोरोनाभाइरसका संक्रमित तीन सय नजिक पुग्न लागेको र पहिलो मृत्युको घटना देखिइसक्दा अब पनि बन्दाबन्दीको पालनामा कडाइ र आवश्यक तयारीमा ध्यान दिइएन भने थप कठिन अवस्था निम्तिन सक्छ।
मुकेश पोखरेल
जसले मदन भण्डारीविरुद्ध अन्तर्वार्ता दिंदा चुनाव हारे
तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य पनि रहेका केशरमणि पोखरेल (८२) ले २०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईसँग प्रतिष्पर्धा गरेका महासचिव मदन भण्डारीविरुद्ध अन्तर्वार्ता दिएका थिए । साेही कारण रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पाेखरेल नेपाली काँग्रेस उम्मेदवार बालकृष्ण खाँणसँग पराजित हुन पुगेका थिए ।
मुकेश पोखरेल
केआई सिंहको सिंहदरबार विद्रोहका प्रत्यक्षदर्शी भन्छन्ः 'सँगैको साथी ढल्दा भाग्यले बाँचें'
“मर्ने र बाँच्ने ठेगान छैन, यो पैसा मेरो घरसम्म पुर्याइदिनु होला ।” पैसाको थैली थमाउँदै उसले मलाई ठेगाना लेखिएको कागज दियो । म त अक्क न बक्क भएँ । कति पैसा थियो, हेर्दा पनि हेरिनँ । पछि थाहा भयाे, ऊ डा. केआई सिंहले सिंहदरबार कब्जा गर्दा टुँडिखेलबाट लडेको नेपाली सेनाको सिपाही रहेछ ।
हिमालखबर
कहाँबाट थाल्ने कृषिमा सुधार ? कसरी टिकाउने किसानलाई ?
खेती कर्मबाट खान नपुगेपछि धेरै किसान पलायन भएर शहरदेखि वैदेशिक रोजगारीसम्म पुगेका छन्। अहिले तिनै युवालाई फर्काएर बाँझो जमीन फोर्न लगाउने बहस आकर्षक सुनिए पनि हाम्रो सबै संरचना र खेती प्रविधि यथावत् नै राखेसम्म कृषिमा सुधारको कुरा कोरा गफ मात्रै हो।
हिमालखबर
‘चमत्कारले निको हुँदैन कोरोनाभाइरसको महामारी’
तिब्बती बौद्ध समुदायका अध्यात्मिक नेता दलाई लामा भन्छन्, “संसारका कैयन युद्ध र विनाशकारी विपत् जस्तै यो महामारीको पनि अन्त्य छ । वश, हामीलाई जीवनप्रति आशा जगाइराख्न र शान्त रहन आवश्यक छ ।”
नुनुता राई
सात प्रदेशका सात उपसभामुख: बन्दाबन्दीमा हुने घरेलु हिंसा विरुद्ध के गर्दैछन् ?
महामारीको वेला महिला माथि हुने हिंसा न्यूनीकरणमा प्रदेश संसद् र उप–सभामुखको भूमिका कस्ताे छ ? के भन्छन् सात प्रदेशका उप–सभामुख ? हिमालकाे लागि नुनुता राईले गरेकाे कुराकानी–
हिमालखबर
‘प्रधानमन्त्रीलाई धन्यवाद ! अध्यादेशकै कारण यति छिटै पार्टी एकता भयो’
हिमालखबर
‘राष्ट्रिय ध्वजावाहक सुधार नगरी नहुने बाध्यात्मक अवस्थामा छ’
हिमालखबर
'बन्दाबन्दीमा कुकुर, बाँदरलाई खाना खुवाएर गम्भीर गल्ती गरिरहेका छाैं'
बन्दाबन्दीमा भोकाए होलान् भनेर हामीले दया-माया गरेर बाँदर, कुकुरजस्ता जनावरलाई खाना खुवाइरहेका छाैं । तर यसाे गर्नु हाम्राे गम्भीर गल्ती हाे ।
हिमालखबर
कोरोना कहर यसरी बन्न सक्छ रुपान्तरणको अवसर
कोरोनाभाइरस महाव्याधीले सिर्जना गरेको अवसरलाई हामीले तत्कालिक संकट समाधान र दीर्घकालीन सुधारका लागि सदुपयोग गर्न सक्छौं। त्यसको लागि एउटै शर्त हो, सामूहिक प्रयत्न।
हिमालखबर
“सरकार र नागरिकबीच सेतुको काम गर्छौं” : डा.बाबुराम भट्टराई
'कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहल, नेपाल' राज्य र नागरिक बीच सेतुको भूमिकाका लागि गठन गरिएको हो । याे स्वयंसेवी भावनाले हामी नागरिकको भूमिका पनि छ भनेर नागरिक तहबाट गरिएको ‘पब्लिक इनिसियटिभ’ हो ।
नुनुता राई
बन्दाबन्दीमा व्यस्तताले सिर्जनशील बनाएको छः निशा शर्मा
विविधतायुक्त भूमिकामा अभिनय गर्नसक्ने सशक्त रंगकर्मी निशा शर्माले यो बन्दाबन्दीको समयलाई कसरी उपयोग गरिरहेकी छिन् ? हिमालखबरकी नुनुता राईले उनीसँग गरेको कुराकानीः
हिमालखबर
बन्दाबन्दीमा अपांगता भएका व्यक्तिलाई परेको समस्या कसले बुझ्ने ?
आम रुपमा राहत भन्नाले दाल, चामल, नुन-तेल जस्ता खाद्यान्न सामग्रीलाई मात्र बुझ्ने गरिन्छ। तर अपांगता भएका विशेष गरी स्पाइनल कर्ड इन्जुरी भएका, बौद्धिक अपांगता भएका महिलाहरुका लागि त्योभन्दा बढी डाइपर, प्याड र विभिन्न औषधिको आवश्यकता पर्छ। जुन राहतको सूचीमै पर्दैन।
हिमालखबर
महामारीका जोखिम नियन्त्रणतिर आउन थाल्यो भन्नेबित्तिकै परीक्षा हुन्छ, विद्यार्थी तयार रहनुस्: शिक्षामन्त्री पोखरेल (अन्तर्वार्ता)
"विद्यालय तहका ७० लाख विद्यार्थी घरमा छन्। विद्यार्थी र अभिभावक दुवै मिलेर बन्दाबन्दीको यो समयलाई राम्रो कामको लागि सदुपयोग गर्नुपर्छ।"
हिमालखबर
आखिर इम्युनिटी हो के ?
इम्युनिटी शब्द ल्याटिन भाषाको इम्युनिस वा इम्यनिताज बाट आएको हो । ल्याटिनमा ‘इम्युनिस वा इम्यनिताज’को अर्थ अरुको दासता वा प्रभावबाट स्वतन्त्रता प्राप्त गरेको स्थिति वा आफूलाई स्वतन्त्र गराउने क्रिया हुन्छ ।
हिमालखबर
कोरोनाको 'इपीसेन्टर' न्यूयोर्कमा नेपालीः सेल्फ क्वारेन्टिन असम्भव
एउटै कोठामा ३/४ जना पनि बस्ने भएकाले सेल्फ क्वारेन्टिन बस्ने भन्ने संभव देखिंदैन । ज्याक्सन हाइट्समै बस्ने अनिल लिम्बूको ११ चैतमा कोरोना संक्रमणबाटै मृत्यु भयो । सार्वजनिक यातायातहरु धेरै प्रयोग हुने भएकाले पनि जोखिम भयो, दुई हप्ता अघिसम्म हामी नै त्यहीं खोचाखोच ट्रेनमा यात्रा गरेर काममा आवतजावत ग-यौं ।
रासस
संकटमा धन्दा गरेर खान पल्केका बिचौलियाहरूले भ्रम छरे : उपप्रधानमन्त्री ईश्वर पोखरेल
आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकका हैसियतले कोरोनाविरुद्धको लडाइँको कमाण्ड सम्हालेका छन्।
हिमालखबर
महामारीको अन्त्य नभएसम्म... !
विगतका महामारीहरूका अध्ययनका आधारमा भन्ने हो भने, अबको झण्डै ६ महीनामा कोरोनाभाइरसको महामारी पनि मत्थर हुनेछ । तर, यो अवधिमा आफू र अरुलाई सुरक्षित राख्ने दायित्व अरु कसैको होइन, केवल तपाईं–हाम्रै हो ।
लक्ष्मी बस्नेत
“शब्द लकडाउन भनिए पनि कर्फ्यू नै हो”
– अहिलेको अवस्था फरक हो, विश्वले नै कल्पना नगरिएको संक्रमण एक्कासी यति छिटो फैलिरहेको छ । विश्वका ठूला धनी देशहरुमा स्वास्थ्य सेवा कति बलियो होला तर, पनि संक्रमणले सताइरहेकै छ । हामीले पनि रातारात जोखिम न्यूनीकरणको पहल थालेको हो ।
हिमालखबर
‘कालोबजारी गर्नेले सन्त्रास फैलाए’
कोरोना भाइरस महामारीका कारण बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख ध्रुव घिमिरे भन्छन्, “कर्मचारीको अभावमा सोचेजति बजार अनुगमन हुनसकेको छैन।”
मुकेश पोखरेल
'काठमाडौंले बाहिर पनि सामथ्र्य छ भन्ने ठान्दैन’
संघीय पुनर्संरचना अनुसार स्थापित प्रदेश सरकारहरूले काम शुरू गरेको दुई वर्ष पुगेको छ। सुस्त कार्यसम्पादन र विकासलाई गति दिन प्रभावकारी हस्तक्षेप गर्न नसकेको भनी प्रदेश सरकारहरूमाथि आलोचना भइरहेको छ। तर प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल त्यस्तो आलोचना गलत भएको बताउँछन्। संघीय संरचना र प्रदेश सरकार सञ्चालनका विषयमा मुख्यमन्त्री पोखरेलसँग गरिएको कुराकानीको संक्षेपः
हिमालखबर
रजोनिवृत्ति प्रजनन् क्षमताको अन्त्य हो, यौन जीवनको होइन - डा. विश्वबन्धु शर्मा, मनोचिकित्सक
रजोनिवृत्तिमा एस्ट्रोजिन कम हुँदै जाने भएकाले स्वस्फूर्त प्रजनन् अङ्गहरू सुक्खा र कमजोर हुन थाल्दछन् । केही महिलामा यौनेच्छामा कमी पनि आउन सक्छ । तर, यो नै यौन जीवनको अन्त्य भने होइन ।
हिमालखबर
'आफ्नै शरीर बुझिएन'
ती तीन महीना त सम्झँदा पनि अत्यास लाग्छ । दैनिकी नै अर्कै भएको थियो, अत्यधिक रक्तस्रावले होला, टाउको निकै दुख्थ्यो, वेलावेला चक्कर लागे जस्तै भइरहन्थ्यो । मान्छे देख्यो कि झर्को लाग्ने, कुरै गर्न नपरे हुन्थ्यो जस्तो लाग्ने ।
हिमालखबर
'छोराले भनेपछि पो थाहा पाएँ !'
मध्यरात झसङ्ग ब्युँझदा खलखली पसिना आइरहेको रहेछ । पुसको जाडोमा यो के भएको होला ? म छक्क परें । एकछिनपछि भने शीताङ्ग भयो ।
हिमालखबर
'मर्नेसम्मको सोच आयो !'
भर्खरै ३६ वर्षमा हिंडिरहेकी थिएँ । त्यस महीना लगातार १२/१३ दिनसम्म रक्तस्राव भइरह्यो । अत्यधिक रक्तस्रावलाई लिएर म जँचाउन भने गइनँ । तर थाहै नपाई ममा विस्तारै परिवर्तन देखिन थाल्यो ।
हिमालखबर
'श्रीमानकाे सहयोग नै औषधि'
एक वर्षअघिको कुरा हो । कमलामा अचानक उनको स्वभाव विपरीत व्यवहार देखिन थाल्यो ।
Previous
11
12
13
14
15
Next
समाचार
हिमालखबर
प्रधानमन्त्री दाहालले जेठ ७ मा विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्।
हिमालखबर
प्यालेस्टिनी नागरिकप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंमा विमर्श
इजरायलको आक्रमण खेपिरहेका प्यालेस्टिनी नागरिकप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंमा विमर्श गरिएको छ।
हिमालखबर
कांग्रेस-एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित
सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले)का सांसदबीच धकेलाधकेल भएपछि प्रतिनिधि सभाको बैठक स्थगन भएको छ।
टिप्पणी
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
उद्यम
रामग्राममा हुन्डाईका मोटर एसेम्बल
परासीको रामग्राममा हुन्डाईका मोटर एसेम्बल हुन थालेका छन्।
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.