HimalKhabar.com :: A Complete Nepali Political News Portal
अब राप्रपा फुट्दै फुट्दैनः अध्यक्षत्रय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूले फेरि दल नफुट्ने गरी एकताबद्ध बनाएर अघि बढ्न एकता महाधिवेशन आयोजना गरिएकाे भन्दै जोड दिएका छन्।
काठमाडौँमा पानी पिउन ‘वाटर एटीएम’, एक लिटरको रु.५ काठमाडौँ उपत्यकामा यात्रामा रहँदा तपाईलाई प्यास लाग्यो भने कहाँ पानी पिउनुहुन्छ? राजधानीमा सार्वजनिक धारा, कुवा छैनन्। पसलमा गएर बोत्तलको पानी खरीद गर्नुपर्छ। अब भने स्वाचालित प्रणालीबाट पानी पिउन पाइनेछ।