बेपत्ता बालबालिकाको खोजीमा गोताखोर परिचालन
सुर्खेतस्थित भेरी नदीमा बेपत्ता तीन बालबालिकाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ।
‘संविधानमा प्रतिनिधि सभा विघटनको व्यवस्था छैन, कार्यकारीलाई अधिकार छ’
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीबाट राय पेस गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानमा प्रतिनिधि सभा विघटनको व्यवस्था नभएको बताएका छन्। तर, कार्यकारीलाई विघटनको अधिकार हुने उनको जिकिर छ।