HimalKhabar.com :: A Complete Nepali Political News Portal
गौतमबुद्ध कप क्रिकेटमा नारायणीको विजयी शुरूआत चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा शनिबारदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता शुरू भएको छ। प्रतियोगिताको उदघाटन खेलमा टीम नारायणीले विजयी शुरूआत गरेको छ।     
फिदिमको एक घरमा आगलागी, नगद र सुनसहित १३ लाख बराबरको क्षति पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा मंगलबार साँझ आगलागी हुँदा रु.१३ लाख बराबरको क्षति भएको छ। आगलागीमा नगद र सुन पनि जेलर नष्ट भएको छ।