HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेशमा कोरोना संक्रमणबाट ३१९ नेपालीको निधन     कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९ को निधन भएको छ।
साझा प्रकाशन अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित साझा प्रकाशनको २४औँ साधारणसभाबाट सञ्चालक समिति अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित भएका छन्।