कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ। यो सँगै विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३३० जना पुगेको छ।
उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने, उपकरणबाट हुनेछ नियन्त्रण
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ।