HimalKhabar.com :: A Complete Nepali Political News Portal
पाथीभरा क्षेत्रको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश ताप्लेजुङस्थित पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ।
ब्याङ्किङ कसुरमा महालक्ष्मी ब्याङ्कका प्रबन्धकसहित तीन जना पक्राउ ब्याङ्किङ कसुर मुद्दामा ऋणी र महालक्ष्मी ब्याङ्कका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकका विभिन्न शाखा प्रबन्धक र पूर्वप्रबन्धकलाई आइतबार पक्राउ गरेको छ।