HimalKhabar.com :: A Complete Nepali Political News Portal
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीय केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री ओली विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीय केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
कामदार अभावमा मध्यपहाडी राजमार्गमा कालोपत्र गर्ने काम अलपत्र राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको कास्की खण्डको काम बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्रभावित बनेको छ।