HimalKhabar.com :: A Complete Nepali Political News Portal
महामारीमा बढेको महिला हिंसा : घर नै असुरक्षित! कोरोनाभाइरसको संक्रमणबाट बच्न सकभर घर बाहिर निस्किन नहुने स्वास्थ्य सुरक्षाको मापदण्ड छ, तर यही निषेधाज्ञाको समयमा श्रीमान् र परिवारका सदस्यबाटै हिंसा र यातना भोगेका महिलाहरूका लागि घर नै असुरक्षित बनेको छ।
हवाई उद्धार सेवाले दुर्गमका गर्भवती र सुत्केरीको गर्दैछ जीवनरक्षा, दुई वर्षमा १५८ जनाको उद्धार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धारबाट धेरै महिलाको ज्यान जोगिएको छ।