HimalKhabar.com :: A Complete Nepali Political News Portal
सात दशकमा तेह्रौं पटक भलबाढी ल्याउने वर्षा नेपालमा तथ्याङ्क राख्न थालेको ७० वर्षको अवधिमा असोज–कात्तिकमा भलबाढी आउने गरी वर्षा भएको यो १३औं पटक हो।
दलहरूको कलह, जनतालाई सास्ती प्रमुख दलभित्रको आन्तरिक किचलो झट्ट हेर्दा सम्बन्धित दलको मात्रै सरोकारको विषय जस्तो देखिए पनि यसले देश र जनतालाई नकारात्मक प्रभाव पारिरहेको छ।