मुकेश पोखरेल मुकेश पोखरेल

सुनसान नाका शून्य गतिविधि बुधबार, पुस १३, २०७३

महाभूकम्पले नेपाल–चीन व्यापारिक नाका तातोपानी ठप्प बनाएपछि अर्बौंको कारोबार र हजारौं रोजगारी शून्यमा झरेको छ।

पहिले ५ किमी टाढा चीनको खासाबाट सामान ल्याएर काठमाडौं पुर्‍याउने  बाह्रबिसे क्षेत्रको दैनिकी अहिले २५० किमी टाढाको रसुवागढी–केरुङ नाकाबाट काठमाडौंहुँदै ल्याइएको सामानबाट धानिएको छ।

काठमाडौं–तातोपानी चल्ने साना–ठूला ११ सय कन्टेनरमध्ये आधा अहिले यत्तिकै थन्किएका छन्। सयजति कन्टेनरलाई भूकम्पपीडितले आश्रयस्थल बनाएका छन्। बाँकी केरुङलगायतका नाकातिर चलेका छन्। “कतिपय कन्टेनरधनीले किस्ता तिर्न अरू जायजेथा बेचेका छन्”, क्षेत्री भन्छन्, “एकसय भन्दा बढी कन्टेनरचालक खाडी मुलुक गएका छन्।”

विस्तृत