HimalKhabar.com :: A Complete Nepali Political News Portal
मिल्ने दिशामा एमाले, विन–विनको खोजी
मिल्ने दिशामा एमाले, विन–विनको खोजी विभाजन नजिक पुगेको एमाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गरेसँगै एकताको दिशामा अघि बढेको छ।
यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा, अहिलेसम्म कहाँ कति वर्षा भयो ?
यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा, अहिलेसम्म कहाँ कति वर्षा भयो ? यस वर्षको मनसुन सकिन एक हप्ता बाँकी रहँदा मनसुन अवधि (१९ जेठदेखि ११ असोजसम्म) मा सरदरभन्दा केही बढी वर्षा भएको छ। देशका ५१ वटा वर्षा मापन केन्द्रको तथ्याङ्क अनुसार यो वर्ष २२९.४ मिलिमिटर बढी वर्षा भएको हो।