HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूकम्पीय जोखिममा रहेका बस्ती धमाधम स्थानान्तरण गरिंदै, ७ सय घर सार्न बाँकी
भूकम्पीय जोखिममा रहेका बस्ती धमाधम स्थानान्तरण गरिंदै, ७ सय घर सार्न बाँकी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २५ जिल्लामा गरेको भौगर्भिक अध्ययनले जोखिममा रहेका २९९ बस्तीलाई सुरक्षित ठाउँमा सार्नुपर्ने देखाए अनुसार अहिलेसम्म ४ हजार घरलाई सुरक्षित स्थानमा सारिसकिएको छ।
राजनीतिक पहुँच र सम्बन्धबाट जसले पटक-पटक पाए सरकारी नियुक्ति 
राजनीतिक पहुँच र सम्बन्धबाट जसले पटक-पटक पाए सरकारी नियुक्ति  राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा सार्वजनिक पदमा अवसर दिने प्रवृत्तिका कारण सीमित व्यक्तिहरूले राज्यका निकायमा पटकपटक अवसर पाइरहेका छन्।