HimalKhabar.com :: A Complete Nepali Political News Portal
मर्माहत मनाङ
मर्माहत मनाङ मनसुन र मनसुनपछि देखिएका जलवायुजन्य घटनाका कारण भएका क्षतिले नेपालका निम्ति आगामी दिन थप सङ्कटपूर्ण हुने सङ्केत देखिए पनि सम्भावित नोक्सानी न्यूनीकरण गर्न सरकारी ध्यान पुगेकै छैन।