समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
बालेनको कदम विरुद्ध दृष्टिविहीन धर्नामा (तस्वीरहरू)
नेपाललाई २९ रनले हराउँदै वेस्ट इन्डिजले जित्यो टी-२० शृङ्खला
वेस्ट इन्डिजले नेपाललाई फेरि दियो विशाल लक्ष्य
आगलागीमा गुम्यो जायजेथा
नेपाल विरुद्धको चौथो खेलमा ब्याटिङ गर्दै वेस्ट इन्डिज
नेपालीहरू सामूहिक रूपमा रूसी सेना त्याग्दै छन् : युक्रेनी गुप्तचर
घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु
‘अध्ययन तथा बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र सन्तान क्यानडा पठाउनू’
वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेल आज
अमेरिकी विद्यार्थी आन्दोलनप्रति दक्षिणएशियाका विद्यार्थी संगठनहरूको ऐक्यबद्धता
अन्तर्वार्ता
हिमालखबर
‘प्रचण्डले कहिल्यै समकालीनहरूसँग काम गर्न सक्नुभएन, अब पनि सक्नुहुन्न’
‘कम्युनिष्ट आन्दोलनलाई बचाउन केपी कमरेडले लिएको स्टेप कमरेड प्रचण्डले लिएको स्टेपभन्दा प्रगतिशील र व्यावहारिक लाग्यो। त्यसकारण मैले केपी ओलीलाई समर्थन गरेँ।’
मुकेश पोखरेल
‘चुरे दोहनमा व्यापारी, प्रशासन र जनप्रतिनिधिको साँठगाँठ छ’
२५ पुस २०७६ मा क्रसर उद्योगीको टिपरकाे ठक्करबाट मिथिला नगरपालिका–५ धनुषाका २४ वर्षीय ओमप्रकाश महतो ‘दिलीप’ले ज्यान गुमाए। आफ्नै गृहजिल्ला तथा चासो र चिन्ताको विषयमै काम गरिरहेका युवाको मृत्युले मर्माहत पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग गएको वर्ष यही समय हिमाल खबरपत्रिकाले कुराकानी गरेको थियो।
हिमालखबर
‘नेकपा विभाजनले स्थानीय सरकारमा पनि द्वन्द्व बढ्छ’
प्रतिनिधिसभा ५ पुसमा विघटन भएसँगै संसदमा झण्डै दुईतिहाइ रहेको नेकपा विभाजनतर्फ गएको छ। यो विभाजनले स्थानीय सरकारमा कस्तो असर पर्छ भन्ने विषयमा केन्द्रित रहेर लक्ष्मी बस्नेतले संघीयता तथा स्थानीय शासनका विज्ञ डा. श्यामकृष्ण भुर्तेलसँग गरेको कुराकानीः
हिमालखबर
‘सगरमाथाको उँचाइमा अब कसैले प्रश्न उठाउन सक्दैन’
“नेपालको हिमालमा यो सफलता एउटा कोसेढुङ्गा नै हो। संसारले हामीले गरेका काममा ‘कमेन्ट’ गर्न नसक्ने सफलताको कार्य पनि सर्भेयर आफैं चुचुरोमा पुगेर सगरमाथाको मापन गर्नु नै हो। जसले गर्दा यसबाट आएको तथ्य पनि संसारले प्रश्न उठाउन नसक्ने र आधिकारिक आएको हो।”
हिमालखबर
‘कांग्रेसलाई बचाउन राम्रो नेतृत्वको खाँचो छ, म सभापतिमा उठ्छु'
नेपाली कांग्रेसको महाधिवेशन तयारी, पार्टीको अवस्थालगायत विषयमा कांग्रेस नेता एवम् केन्द्रीय सदस्य सुजाता कोइरालासँगको कुराकानी:
हिमालखबर
‘हाम्रो टीममा व्यावसायिक व्यक्तिहरू भएकाले चुनाव जित्छौं’
नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसँग आसन्न चुनाव र कोरोनाभाइरस संक्रमण महामारीपछि निजी क्षेत्रलाई चलायमान बनाउने चुनौतीको विषयमा गरिएको कुराकानी:
हिमालखबर
‘महासंघको छवि सुधार्ने टोली बनेर काम गर्न चाहन्छौँ’
“निजी क्षेत्रप्रतिको सरकारी बुझाइ कमजोर भएकाेले शासन प्रणाली परिवर्तन भए पनि निजी क्षेत्रको प्रवर्द्धन गर्ने सोचमा परिवर्तन नभएको महसुस भएको छ। सरकारी सोचमा परिवर्तन नभएसम्म हामीले घचघच्याउन पनि छाड्नुहुँदैन।”
हिमालखबर
कार्यान्वयन भएन भने संविधान कागजको खोस्टो मात्र हुन्छ, तुरून्तै पुनरावलोकन गरौं: कल्याण श्रेष्ठ (भिडिओसहित)
हाम्रोमा ‘रूल अफ ल’ कागजमा सधैं छ। संविधान, कानून छ, संयन्त्र छ। प्रहरी, प्रशासन, अदालत, प्रक्रिया सबै छ। तर, ‘रूल अफ ल’ यो संयन्त्रले देखाउने होइन। जनताले संविधान, कानून अनुसार पाउनुपर्ने सुविधाहरू पाए कि पाएनन् भनेर जाँचिने हो। हामीकहाँ यसलाई ‘कम्प्रिहेन्सिभ’ रूपमा कार्यान्वयन गर्ने योजना नै आएन।
हिमालखबर
‘विमलेन्द्र निधिजी सभापतिको उम्मेद्वार* बन्दा कांग्रेसको हित हुन्छ, गुटबन्दी पनि हट्छ’
“उहाँ सभापतिको उम्मेद्वार* हुँदा एक त मधेशी समुदायका नेताको नेतृत्व कांग्रेसले पाउँने संभावना बढ्छ। अर्को, उहाँ नेतृत्वमा पुग्दा पार्टीभित्रको लामो समयदेखिको गुटबन्दी अन्त्य हुनसक्छ।”
हिमालखबर
कोरोनामाथि काबु पाएको वीरगञ्जका मेयरको निचोड– ‘काठमाडौंमा कडा लकडाउन गर्नैपर्छ’
“काठमाडौं उपत्यकाको महामारी नियन्त्रण गर्न केही समय बन्दाबन्दी गर्नुपर्छ, त्यो पनि कडाइका साथ घरबाट कोही निस्कन नपाउने गरी। त्यसपछि मास टेस्टिङ र एक घर एक पीसीआर परीक्षण गर्नुपर्छ। बन्दाबन्दी नगरी एक घर एक पीसीआर गर्नुको अर्थ छैन।”
हिमालखबर
‘वाम सरकारले यथास्थितिको दुश्चक्र तोड्न सकेन, बरु त्यसमै फस्यो’
सरकारको अर्थराजनीतिक प्रणाली, मुलुकको विकास प्रक्रियाका कमजोरी, आर्थिक असमानता, महामारीपछिको अर्थतन्त्र लगायतका विषयमा सत्तारूढ नेकपा निकट अर्थशास्त्री डा. डिल्लीराज खनाल गरिएको संवादः
हिमालखबर
‘विदेशमा नेपालको प्रचार गरिरहेका छौं, महामारी सकिएपछि प्रभाव देखिन्छ’
कोरोनाभाइरस महामारीबाट थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि गरिएका तयारीबारे नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीसँगको कुराकानीः
हिमालखबर
‘अब बन्ने २० प्रतिशत चलचित्रमा नयाँ कथा आउँछ’
“अब चलचित्र निर्माण गर्दा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालका हुनुपर्छ। कथा, निर्देशकीय, अभिनय पक्ष सबै उत्कृष्ट हुनुपर्छ। अबको युग भनेको डिजिटल युग हो। यो युगमा बाँच्नका लागि, स्थापित हुनका लागि उत्कृष्ट काम नगरे यत्तिकै हराएर गइन्छ।”
हिमालखबर
‘गोर्खाका माग पूरा नभए फेरि सत्याग्रहमा जान बाध्य हुनेछौं’
युद्ध मोर्चामा अग्रपंक्तिमा लडे पनि सेवा सुविधामा विभेद भएका कारण बेलायती सरकारविरुद्ध गोर्खालीले सन् १९९० देखि वैधानिक रूपमा आवाज उठाउँदै आएका छन्। शुरूदेखि हालसम्म विभेदको आवाज उठाउने एक अभियन्ता हुन्, ज्ञानराज राई। ‘गोर्खा सत्याग्रह संघर्ष समिति’मा आवद्ध नेता राई समितिको पदमा छैनन्, तर समितिमा उनको भूमिमा महत्वपूर्ण छ। उनै राईसँग खेमराज रानाभाटले गरेको कुराकानीको सम्पादित अंशः
हिमालखबर
‘काठमाडौंबाट उडान गर्न अब कुनै पनि नयाँ वायुसेवाले अनुमति पाउँदैनन्’
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक भन्छन्, “आइकाओले चासो राखेपछि कडा प्रावधान राखेर उडान अनुमतिसम्बन्धी व्यवस्था गरिएको हो। अब काठमाडौंबाट कुनै पनि नयाँ वायुसेवाले उडान अनुमति पाउँदैनन्, हामी अनुमति दिँदा पनि दिँदैनौं।”
हिमालखबर
‘निगमको सुधार गरेर कुनै दाग नबोकी निस्किन्छु’
ऋणको बोझमा रहेको र कोभिड-१९ महामारीको असरले थप थलिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियुक्त डिमप्रसाद पौडेलसँग निगमका समस्या र सुधारका आधारबारे गरिएको कुराकानी:
हिमालखबर
यामलाल कंडेल भन्छन्– ‘मुख्यमन्त्रीमा सरकार चलाउने योग्यता नै छैन’
“अढाई वर्षको कामबाट मुख्यमन्त्रीमा सरकार चलाउने योग्यता नभएको प्रष्ट देखिन्छ। जसले समस्याबारे छलफल गर्न सक्दैन, त्यसले काम गर्न पनि सक्दैन।”
नुनुता राई
‘गीतमा भइरहेको लगानी बालुवामा पानी खन्याएझैं भएको छ’
बन्दाबन्दीका केही महीना सुस्ताएको संगीत क्षेत्र अहिले भने चलायमान देखिएको छ। लोक तथा दोहोरी गीतका मात्र दैनिक औसतमा तीनवटा म्युजिक भिडिओ सार्वजनिक भइरहेका छन्। तर, शुटिङका क्रममा स्वास्थ्य मापदण्ड समेत पालना भएको देखिँदैन। लोक तथा दोहोरी गीतको क्षेत्रमा कोरोनाले कस्तो प्रभाव पारेको छ त ? राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीसँग गरिएको कुराकानी:
हिमालखबर
‘द्वन्द्वपीडितलाई न्याय दिलाउन नसकेर विदा हुँदा नमज्जा लागेको छ’
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा भन्छन्, ''कानून भन्दा राजनीति हावी भयो। मानवअधिकार आयोगले यी व्यक्तिमाथि अनुसन्धान गरेर मुद्दा चलाउ भनेको रूचिकर भएन, कुनै पनि सरकारले त्यसो गर्न चाहेन। त्यसले गर्दा दण्डहीनताको चरम स्थिति देखापर्यो।''
हिमालखबर
'फिल्मको लगानी घटाउन कलाकारलाई सेयर दिनुपर्छ'
लामो समय पत्रकारिता गरेका दीपेन्द्र लामा नेपाली चलचित्रको चर्को आलोचना गर्दै समीक्षा लेख्थे। त्यसपछि निर्देशनमा लागेका उनले निर्देशन गरेका तीन वटा चलचित्र रिलिज भइसकेका छन्। महामारीले चलचित्र बजारलाई पारेको प्रभावबारे लामासँग नुनुता राईले गरेको छोटो कुराकानीः
हिमालखबर
‘अनुमति पाएर कोरोनाको औषधि उत्पादन गर्यौं, तर सरकारले प्रयोगमा प्राथमिकता दिएन’
कोभिड-१९ का संक्रमितका लागि प्रभावकारी देखिएको एन्टीभाइरल औषधि फाभिरपिराभिर देउराली-जनता फर्मास्यूटिकल्सले नेपालमै उत्पादन गरे पनि क्लिनिकल ट्रायल नहुँदा प्रयोगमा आउन सकेको छैन। देउराली-जनताले उत्पादन गरेको फाभिर–२०० औषधि र यसको प्रयोगबारेको अन्योलबारे कम्पनीका सीईओ हरिभक्त शर्मासँगको कुराकानी:
हिमालखबर
‘दैनिक खर्च चलाउन पैसा सकिए मोबाइलबाटै ऋण सुविधा पाइन्छ’
नबिल ब्याङ्कले नेपालमा पहिलोपटक सबै सेवालाई ‘डिजिटल’ बनाउने गरी डीजी ब्याङ्कको संरचना तयार गरेको छ। तीन वर्षभित्रै आफ्ना सेवा डिजिटल गर्ने रणनीति बनाएको नबिल डीजी ब्याङ्कका प्रमुख विनयकुमार रेग्मीसँग राजु बास्कोटाले गरेको कुराकानीः
हिमालखबर
‘समावेशी अभ्यासका लागि चिच्याउनुपर्ने, नेतृत्वसँग लड्नुपर्ने अवस्था छ’
“महिलाका लागि महिला नै चिच्याउनुपर्ने, दलितका लागि दलित, मधेशी, थारुलगायत सबै आ–आफूले आफ्नो क्षेत्रबाट चिच्याएपछि बल्ल विस्तारै कानमा पुग्छ र सुस्त गतिमा जवाफ आउँछ नेतृत्वबाट।”
हिमालखबर
‘संविधान संशोधन गरेर प्रदेशलाई बलियो बनाऔं’
“साझा अधिकारका सूची जति धेरै बनायो त्यति संघीयता बलियो हुन्छ। सरकार ७६१ वटा भएर मात्र के गर्ने ? संघीयता केन्द्रीकरण हुने खतरा छ। त्यता जान दिनुहुँदैन।”
हिमालखबर
‘बालबालिकालाई दूधमा पानी मिसाएर, चामल पनि ग्राममा तौलेर दिइँदो रहेछ’
नेपाल बाल संगठनकी अध्यक्ष भन्छिन्, “कुनै पनि काम शून्यबाट शुरू हुन्छ। तर, यो शून्य होइन, माइनसभन्दा पनि तलबाट शुरू गर्नुपर्ने अवस्थामा छ। यति अस्तव्यस्त र अव्यवस्थित कुनै कार्यालय हुन्छ भनेर कल्पना नै गर्न नसकिने अवस्था छ।”
हिमालखबर
“यो महामारीका बेला हाम्रो विधायिका किन बस्दैन ? किनभने लोकतन्त्रले डिमान्ड गर्ने भाइब्रेन्सी त्यहाँ छैन” : पूर्व राष्ट्रपति यादव
गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आफ्ना कार्यकालका केही महत्वपूर्ण प्रसंगसँगै संविधानका विशेषता र यसमाथि रहेको जोखिमबारे हिमालखबरसँग खुलेर कुरा गरे। किरण नेपाल र तुफान न्याैपानेले गरेको कुराकानीको सम्पादित अंशः
हिमालखबर
‘आर्थिक क्रियाकलाप अगाडि नबढाए अर्थतन्त्रमा सम्हाल्नै नसक्ने संकट आउँछ’
कोभिड–१९ का कारण अर्थतन्त्रमा निम्तिएको संकट न्यूनीकरणका लागि के–कस्ता पहल आवश्यक छन् भन्ने बारेमा अर्थशास्त्री माणिकलाल श्रेष्ठसँग गरिएको कुराकानी:
हिमालखबर
‘भागबण्डामा आधारित कम्युनिष्टसँगको सहकार्य अब तोडिनुपर्छ’
बीपी जयन्तीको सन्दर्भमा बीपीले भनेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादबारे कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालासँग गरिएको कुराकानी:
हिमालखबर
‘याम्बुनेर आउँदो पुस्ताका लागि इतिहास हो'
बिना थिङको कथा संग्रह ‘याम्बुनेर’ भर्खरै सार्वजनिक भएको छ। साहित्यकार थिङको यसअघि ‘छुकी’ र ‘रातोघर’ कविता संग्रह प्रकाशित छन्। ‘याम्बुनेर’ कथाकृतिको विषयमा हिमालखबरले गरेको कुराकानीः
हिमालखबर
‘महामारीबीच धेरै देशले आन्तरिक उडान खुलाइसके, हामी पनि खोलिहालौं’ (भिडिओसहित)
"नेपालमा पर्यटक कति आउँछन् भन्ने आधारमा हवाई क्षेत्र चल्ने भएकाले कुन वायुसेवा कति समय टिक्छन् भन्ने कुरा पर्यटक आगमनले निर्धारण गर्छ।"
Previous
9
10
11
12
13
Next
समाचार
श्रवण देव
आगलागीमा गुम्यो जायजेथा
आगलागीका कारण ४६ परिवारको घर खरानी भएको छ।
हिमालखबर
नेपालीहरू सामूहिक रूपमा रूसी सेना त्याग्दै छन् : युक्रेनी गुप्तचर
युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर संस्थाले नेपालीहरूले सामूहिक रूपमा रूसी सेना त्यागिरहेको जानकारी दिएको छ।
हिमालखबर
घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु
धादिङको थाक्रे गाउँपालिका-५ पुरानडाँडास्थित घट्टेखोलाको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको ज्यान गएको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.