समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
वेस्ट इन्डिजले नेपाललाई फेरि दियो विशाल लक्ष्य
आगलागीमा गुम्यो जायजेथा
नेपाल विरुद्धको चौथो खेलमा ब्याटिङ गर्दै वेस्ट इन्डिज
नेपालीहरू सामूहिक रूपमा रूसी सेना त्याग्दै छन् : युक्रेनी गुप्तचर
घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु
‘अध्ययन तथा बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र सन्तान क्यानडा पठाउनू’
वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेल आज
अमेरिकी विद्यार्थी आन्दोलप्रति दक्षिणएशियाका विद्यार्थी संगठनहरूको ऐक्यबद्धता
दशककै अत्यधिक डढेलो, देशैभर संकट
देशैभर विषालु हावा, अकर्मण्य छ सरकार
अन्तर्वार्ता
हिमालखबर
‘कांग्रेस-माओवादीलाई सरकारमा पुर्याउन सती जान सक्दैनौं’
हामीले सांसद रेशम चौधरी लगायतमाथिको झुटा मुद्दा खारेज, संविधान संशोधन र सबै नेपालीलाई राज्यले समान दृष्टिकोणले हेर्ने सुनिश्चितता चाहेका हौं।
हिमालखबर
कोरोनाका जति भेरिएन्ट देखिए पनि जोगिने उपाय भनेको 'लक-इन' नै हो
कोभिड–१९ को दोस्रो लहर, कोरोनाभाइरसको स्वभाव, यसको नयाँ भेरिएन्ट र सुरक्षाका उपायबारे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलोजी विभागकी पूर्व प्रमुख प्रा.डा. बसुधा खनालसँगको अन्तर्वार्ता।
हिमालखबर
‘कोरोनाबाट जोगिन खोपको तेस्रो डोज पनि आवश्यक पर्नसक्छ’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) की प्राज्ञ प्रा.डा. अञ्जना सिंह काेराेनभाइरसविरुद्ध अब खोपको दोस्रो डोजले नपुगे तेस्रो डोज समेत आवश्यक पर्नसक्ने बताउँछिन्। कोरोनाभाइरसले स्वरूप परिवर्तन गर्ने भएकाले थप मात्रा आवश्यक पर्नसक्ने उनको भनाइ छ। प्रा.डा. सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :
हिमालखबर
'अहिले पनि काठमाडौंमा नेवारले जातका आधारमा सडक सफा गर्नुपरेकाे छ, कामका आधारमा होइन'
'शिक्षामा पछि छौं। जातीय छुवाछूत विद्यमान छ। दण्डहीनता त्यस्तै छ। यी समस्यालाई एकीकृत ढंगले हल गर्ने कार्यक्रम आएन। सडक, पुल बन्दा दलित पनि हिँड्छन् भन्नेजस्ता औसत कार्यक्रमले दलितलाई छोएन।'
हिमालखबर
'अहिलेको खोपले नयाँ म्युटेटेड भाइरसविरुद्ध काम नगर्न सक्छ, त्यसैले जोगिऔं’
हिजो हामीले विज्ञान मानेनौं। सरकारको नेतृत्वले नै कोरोना केही होइन भन्नेहरूलाई हौसला दियो। बिनातयारी लकडाउन हटायौं। नागरिकले महामारी सकिएको ठाने। सत्ताधारीले त झन् राजनीति मात्र गरे। चरम स्वार्थले हामी चुक्यौं।
हिमालखबर
‘कोरोना खोप बिचौलियाले रोक्यो, हाम्रो स्वास्थ्य प्रणालीले महामारी नधान्न सक्छ’ [भिडिओसहित]
कोभिड–१९ संक्रमणको दोस्रो लहरले बढाएको संकट र हाम्रो स्वास्थ्य प्रणालीबारे स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँगकाे अन्तर्वार्ता:
हिमालखबर
'राज्यका निकायमा ६८ प्रतिशत प्रतिनिधित्व भएका खस–आर्यलाई किन चाहियो आरक्षण?'
२००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, दश वर्षे सशस्त्र विद्रोह र २०६२/६३ को दोस्रो जनआन्दोलनअघि गरिएका वाचा के कति पूरा गरिए, के कति पूरा गरिएनन् र किन गरिएनन् भन्नेबारे अध्येता रीता साहसँग मधु आचार्यले गरेको कुराकानी:
हिमालखबर
‘अहिलेकै नेतृत्वबाट परिवर्तन हुन्छ भन्ने विश्वास छैन’
“मैले मेरो यो राज्य हो भन्नका लागि त मेरो प्रतिनिधित्व हुनुपर्यो, मजस्तै मान्छेहरू देखिनुपर्यो। तर, त्यस्तो सम्भावना अहिले देखिएको छैन।”
हिमालखबर
‘दलहरू महिलाको संख्या मात्र हेर्छन्, सवाल हेर्दैनन्’
‘राजनीतिक दल र तिनका नेताले मात्रै होइन, महिला, दलित, जनजाति लगायत विभिन्न समूह र समुदायभित्रै पनि एक-अर्कालाई भर्याङ बन्ने र बनाउने गरिँदै आएको छ।’
हिमालखबर
‘वातावरण सहज भए लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गर्छौं’
आगामी २५ जेठदेखि ८ असारसम्म हुन लागेको जनगणनाको तयारी, व्यवस्थापन लगायत विषयमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसँग अन्तर्वार्ता:
हिमालखबर
'घरेलु क्रिकेटमा बहुदिवसीय प्रतियोगिता नखेलाई टेस्टसम्म पुगिँदैन'
साढे दुई दशकअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रवेश गरेसँगै चर्चामा आउन थालेको नेपालको क्रिकेटले पछिल्लो एक दशकमा थुप्रै उपलब्धि हासिल गरेको छ। टी–२० विश्वकपमा प्रतिस्पर्धादेखि ओडीआई मान्यता पछिल्ला उदाहरण हुन्। नेपाली क्रिकेटको अबको लक्ष्यबारे क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेसँग ‘सग्लो समाज’का लागि कनकमणि दीक्षितले लिएको अन्तर्वार्ता:
हिमालखबर
'नेपालबाट चोरिएका मूर्ति कसरी फिर्ता ल्याउने भन्ने थाहा भएको छ'
पाटनको पटको टोलबाट चोरी भएको लक्ष्मीनारायणको मूर्तिलाई अमेरिकाको टेक्सास राज्यस्थित ‘डालस म्यूजियम अफ आर्ट’मा फेला पार्ने अनुसन्धाता हुन्– जोई लिन डेभिस। उनीसँग भिडिओ म्यागजिन ‘सग्लो समाज’का लागि कनकमणि दीक्षितले गरेको अन्तर्वार्ताको सम्पादित अंशः
चन्द्रकिशोर
‘मधेस नेपाल खोजिरहेछ’
मधेस नेपालको नेतृत्व गर्न चाहन्छ। लघु होइन, विशाल बन्न चाहन्छ। मधेस छुट्टै देश होइन, नेपाल खोजिरहेछ। त्यो भाव बुझ्न/बुझाउन जरुरी छ।
हिमालखबर
‘दलितमाथि सबै दलले विश्वासघात गरे’
अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन नि। त्यो त अचानोलाई थाहा हुन्छ। हामी त अहिले अचानो हो क्या। त्यो पीडा हामीलाई थाहा छ। त्यो पीडाबाट मुक्ति पाउन राज्यका निकायमा समान सहभागिता हुनुपर्छ।
हिमालखबर
‘जनजाति र दलितले भर्याङ बन्नुमै आफ्नो सफलता ठाने’
२००७ सालको क्रान्तिदेखि २०४६ को जनआन्दोलनसम्म एकीकृत रहेका जनजातिलाई जातीय संगठनको भनेर राजनीतिक दलका रूपमा दर्ता हुन दिएनन्, लोकतन्त्र आएपछि उपयोगितावादको राजनीति गरेर पार्टीभित्रै जातजातिका संघ-संगठन बनाई छिन्नभिन्न गरिदिए।
हिमालखबर
‘संविधानत: मध्यावधि चुनाव हुन्छ भने कांग्रेस बाधक बन्दैन’
नयाँ सरकार गठनमा देखिएको अन्योल, आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको कांग्रेसको अग्रसरता लगायत विषयमा नेपाली कांग्रेसका नेता गगनकुमार थापासँग अन्तर्वार्ता:
हिमालखबर
'गणतन्त्रमा पनि राजतन्त्रकै ढंगमा संस्कार चलिरहेको छ'
हाम्राे नेतृत्व प्रणाली परिवर्तन गर्न होइन, आन्दोलन गर्न मात्रै सफल भयो। आन्दाेलनबाट परिवर्तन भएको प्रणालीलाई जोगाउन हाम्रो सोच, व्यवहार, बोली, संस्कार, प्रवृत्ति बदल्नुपर्छ भन्ने आत्मसात् गर्न सकेन।
डा. जगदम्बा पण्डित, मनोचिकित्सक
'शान्त देखिने मान्छे रक्सी खाएपछि किन धेरै बोल्छ ?'
रक्सी खाएपछि एउटा उतिखेर पर्ने र अर्को दीर्घकालीन प्रभाव हुन्छ। यसले मस्तिष्कमा असर गर्छ। हाम्रो श्वासप्रश्वास नियन्त्रण गर्ने मस्तिष्कमा एउटा भाग हुन्छ, त्यसलाई नै दबाइदिन्छ।
हिमालखबर
‘विकासका लागि लाेकतन्त्र अपरिहार्य अवधारणा होइन’
राजनीतिक अधिकार विलासिता हो। लाेकतन्त्र पनि विलासिता हो। हाम्रो देशमा लाेकतन्त्रका लागि थुप्रै मान्छे मर्यौं, दुःख गरेका छौं। तैपनि, संसारमा के पनि देखिन्छ भने विकासका लागि लाेकतन्त्र अपरिहार्य अवधारणा होइन। जस्तो, चिनियाँहरूले लाेकतन्त्रबिना विकास गरे, केही अघि कोरियनहरूले गरे।
हरि शर्मा, राजनीतिक विश्लेषक
‘सामाजिक आन्दोलनमार्फत दल बन्ने सम्भावना तत्काल देखिंदैन’
जुन मुलुकमा प्रतिरोध हुँदैन, जुन मुलुकमा असहमति हुँदैन, जुन मुलुकमा एकाधिकारको मात्रै कुरा गरिन्छ, त्यो मुलुकमा लोकतन्त्र हुन सक्दैन। लोकतन्त्रको विशेषता भनेको बहुलता हो, विविधता हो।
हिमालखबर
‘ओलीजीलाई उहाँको विरोधमा नजाने वचन दिएको छु’
जसपाको माग अनुसार रेशम चौधरी लगायतको रिहाइका लागि सरकारले गृहमन्त्रीको संयोजकत्वमा टोली बनाएर वार्ता अघि बढाइसकेको छ। के अब जसपा एमालेसँग सत्ता गठबन्धन गर्न तयार भइसकेको हो? यो प्रश्न हिमालखबरले जसपाका पहिलो वरीयताका अध्यक्ष महन्थ ठाकुरलाई सोधेको छ।
हिमालखबर
‘हिजोको गल्तीमा दण्डित हुनुपर्दैन, प्रचण्डसँगको हिमचिम छाड्नुस्’
नेकपा एमालेको आन्तरिक विवाद, यसको निकास र सरकार गठनबारे एमालेका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग अन्तर्वार्ता:
हिमालखबर
‘कोरोनाको दोस्रो लहरको जोखिममा छौं, लापरवाही नगरौं’
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरू हुँदा नेपालमा पर्न सक्ने त्यसको बाछिटा, बन्दाबन्दीपछिको अनुभव लगायत विषयमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग अन्तर्वार्ता:
हिमालखबर
‘स्वास्थ्यकर्मी र प्रहरी हिरो भए, दलहरू फेल’
कोभिड–१९ र यसले समाजका विभिन्न अवयवमा पारेको प्रभावबारे समाजशास्त्री चैतन्य मिश्रसँग संवाद:
हिमालखबर
'अब फलानो गुट भन्ने हिसाबले एमाले चल्न सक्दैन'
नेकपा एमालेभित्रको विवाद र समाधानका उपायबारे प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा प्रधानमन्त्री ओली निकट मानिने नेता राजन भट्टराईसँग संवाद:
हिमालखबर
‘नेपालमा एकै छानामुनि ५ हजार इन्जिनियरले काम गर्ने कम्पनी खोल्ने सपना छ’
सूचना–प्रविधि व्यवसायको सम्भावना र चुनौती, नेपालमा वैदेशिक लगानी भित्र्याउँदाका कठिनाइ लगायत विषयमा डियरहोल्ड लिमिटेडका संस्थापक रुद्रराज पाण्डेसँग संवादः
हिमालखबर
'ओडीआई मान्यता कायम राख्नु नै पहिलो लक्ष्य'
११ असोज २०७५ मा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको नयाँ कार्यसमिति बन्यो। त्यसको केही महीनापछि नै महामारीका कारण विश्वभरिको क्रिकेट ठप्प हुँदा क्यानले पनि काम गर्न सकेन। अहिले भने धमाधम घरेलु प्रतियोगिता भइरहेका छन्। अध्यक्ष चन्दसँग गरिएको कुराकानीः
हिमालखबर
'महिलावादी आन्दोलनलाई लोकतन्त्र र विधिको शासनसँग जोड्नुपर्छ'
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लसँग नेपालको महिलावादी आन्दोलन, अधिकार कार्यान्वयनको अवस्था र आगामी चुनौतीबारे हिमालखबरका लागि तुफान न्यौपानेले गरेको संवाद:
हिमालखबर
'पार्टी एकताका लागि तयार हो भने केन्द्रीय कमिटीको बैठक बोलाऔं'
सर्वोच्च अदालतको फैसलापछि अब पार्टी विभाजन रोक्न पहल गर्नुपर्ने नेकपाका दुवै समूहका केही नेताले आवाज उठाउन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको खरो आलोचक मानिने भीम रावल त्यसका लागि ओलीले केन्द्रीय कमिटी बैठक बोलाउने हिम्मत गर्नुपर्ने बताउँछन्। यही सेराेफेराेमा हिमालखबरले रावलसँग गरेको कुराकानी :
हिमालखबर
‘नेकपाको विभाजनमा दाहाल–नेपाल जिम्मेवार, ओलीको कदम असंवैधानिक’
तत्कालीन नेकपा एमालेदेखि नै माधव नेपाल पक्षमा रहेका नेता लालबाबु पण्डित नेकपा विभाजनपछि तटस्थ छन्। प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने मान्यता राख्ने उनी दाहाल–नेपाल समूहमा नलाग्नुको कारण के हो त? मुकेश पोखरेलले पण्डितसँग गरेको कुराकानीः
Previous
8
9
10
11
12
Next
समाचार
हिमालखबर
नेपालीहरू सामूहिक रूपमा रूसी सेना त्याग्दै छन् : युक्रेनी गुप्तचर
युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर संस्थाले नेपालीहरूले सामूहिक रूपमा रूसी सेना त्यागिरहेको जानकारी दिएको छ।
हिमालखबर
घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु
धादिङको थाक्रे गाउँपालिका-५ पुरानडाँडास्थित घट्टेखोलाको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको ज्यान गएको छ।
हिमालखबर
‘अध्ययन तथा बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र सन्तान क्यानडा पठाउनू’
क्यानडास्थित नेपाली राजदूतावासले अध्ययनका लागि क्यानडा जान चाहने नेपाली विद्यार्थीहरूलाई सचेतना अपनाउन आग्रह गरेको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.