‘मधेस नेपाल खोजिरहेछ’
मधेस नेपालको नेतृत्व गर्न चाहन्छ। लघु होइन, विशाल बन्न चाहन्छ। मधेस छुट्टै देश होइन, नेपाल खोजिरहेछ। त्यो भाव बुझ्न/बुझाउन जरुरी छ।
बहुरी सदाको बह
अरूको घरमा मजदूरी गरेर ऊर्जावान उमेर रित्याए पनि पुस्तौंदेखि ऋणको भार बोक्दै दीन–हीन बाँचिरहेका बहुरी सदाहरूले कहिले पाउलान् आत्मसम्मानको जीवन ?