समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
मुख्यमन्त्री सोडारीसँग किन असन्तुष्ट छन् एमाले नेता?
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते
हमासको कब्जामा रहेका विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्री
ई-रिक्शामा सिन्डिकेट : ७५ करोड जोखिममा
दाङमा आगलागीमा परी वृद्धको मृत्यु
गीत ‘जलपरी’ सार्वजनिक
प्रिमियर कप : फाइनलमा पुग्न यूएई र नेपाल भिड्दै
शुरू भयो भारतीय लोकतन्त्रको परीक्षण
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, नाउपा पनि सरकारमा
दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
अन्तर्वार्ता
हिमालखबर
'त्यो वेला हिंडाइ नै विश्वविद्यालय थियो’
बास बस्न दिनेले आदरसाथ राख्थे, माया गर्थे, स्नेह गर्थे। अतिथि देवो भवः अर्थात् पाहुनालाई देवता ठान्ने चलन हुन्थ्यो। गाउँमा खानलाउन पुग्नेले बास बस्न दिन्थे।
सरिता दाहाल
‘कसैलाई धोका दिएकी छैन, कसैको पक्षमा गएकी छैन’
नमिलेको घर र मिलेर बसेको घरमा कति फरक हुन्छ? पार्टी भनेको पनि घर नै हो। पार्टी अप्ठ्यारो अवस्थामा पुगेको छ। मैले आफ्ना तर्फबाट केपी कमरेडलाई भनेकी छु- अब तपाईंले पार्टी हाँक्न सक्नुहुन्न।
हिमालखबर
‘फ्लू र कोरोनाको संक्रमणले हुने ट्वीन्डेमिक जोखिमपूर्ण’
ट्वीन्डेमिकका बारेमा बल्ल बहस हुँदै छ। यसलाई चिन्न परीक्षण नै आवश्यक पर्छ। यसो गर्दा परामर्शदेखि उपचारमा कोरोनाभन्दा फरक तरिका अपनाउन सकिन्छ।
हिमालखबर
‘सरकारले टीकापुरमै आएर थारूसँग वार्ता गर्नुपर्छ’
टीकापुर घटनापछि थारुहरूको घर छानीछानी आगजनी, लुटपाट र तोडफोड भएको थियो। कर्फ्यूको बेला पछाडि प्रहरी र अगाडि अखण्ड सुदूरपश्चिमका गुण्डाहरूले थारुहरूका घरमा लुटपाट र आगजनी गरे। यो पञ्चायती तानाशाहभन्दा क्रुर दमन थियो।
हिमालखबर
‘भूमि आयोग विघटनपछि भूमिहीनहरू फोनमै भक्कानिएर रुन्छन्’
भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवाली आयोग विघटन गर्ने निर्णयले भूमिहीनहरूमाथि बज्रपात परेको बताउँछन्।
हिमालखबर
‘संसदीय उपसमितिलाई संविधानमाथि टिप्पणी गर्ने अधिकार छैन’
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेका दुई उपसमितिको प्रतिवेदन, सांसद र संसदीय समितिको भूमिकाबारे संविधानविद् विपिन अधिकारीसँग गरिएको संक्षिप्त कुराकानीः
हिमालखबर
जनमत संग्रहले अस्थिरता निम्त्याउँछ भन्ने हो भने संविधानमा त्यस्तो प्रावधान किन राखियो?
हाम्रो संविधानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता बाहेक सबै विषयमा जनमत संग्रहको अधिकार दिएको छ। जनमत संग्रहले अस्थिरता, अशान्ति निम्त्याउने भए संविधानमै निषेध गरिदिएको भए हुन्थ्यो।
हिमालखबर
“शिक्षित, राजनीति बुझेका, शहरमा बसेका महिलालाई मात्रै ‘मूलधार’ भनेर हुँदैन”
अपांगता भएका महिलालाई आफ्नै परिवारभित्र भएको भेदभाव अन्त्य गर्नसक्ने बनाउने, आफ्नो अधिकारबारे बुझ्नसक्ने र आफू जस्तै अरू दिदीबहिनीहरूलाई पनि सम्झाएर र प्रोत्साहन गरेर समाजमा अघि बढाउने हाम्रो आन्दोलनको उद्देश्य हो। यसबाट ‘मूलधार’को महिला आन्दोलन समेत बलियो हुन्छ।
हिमालखबर
‘पर्यटन बोर्ड अस्तव्यस्त छ तर खारेज गरिनु हुन्न’
कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रको उत्थान गर्ने योजना, पर्यटन बोर्डले ल्याउने बजेट लगायत विषयमा बोर्डका उपाध्यक्ष र बजेट निर्माणका संयोजक चन्द्र रिजालसँग अन्तर्वार्ता:
हिमालखबर
'कार्यदलले गरेको सहमतिबारे फरक धारणा आउँदैमा कार्यान्वयनमा असर गर्दैन'
नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलले गरेको सहमतिबारे एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षबाट कार्यदल सदस्य रहेका सुरेन्द्र पाण्डेसँग गरिएको अन्तर्वार्ता:
हिमालखबर
‘महिलालाई नेतृत्वमा नल्याउने पार्टीले अब चुनाव जित्न सक्दैन’
नेपाली कांग्रेसको आगामी महाधिवेशन र महिला प्रतिनिधित्वबारे नेपाली कांग्रेसकी नेत्री डिला संग्रौलासँग अन्तर्वार्ता:
हिमालखबर
‘राजनीति दलहरूको हातबाट बाहिर जाने जोखिम बढ्याे’
एमाले जोगाउन दुवै पक्षले ‘जुँगाको लडाइँ’ छोड्नुपर्ने, अन्यथा मुलुकको राजनीति नै ‘सुरुङ’ तर्फ जानसक्ने गोकर्ण विष्टको विश्लेषण छ।
हिमालखबर
‘छुवाछूतलाई संरक्षण गरेका शिक्षामन्त्रीलाई एमालेले पार्टीबाट निकाल्नुपर्छ’
जातका आधारमा काठमाडौंमा कोठा नपाएको घटनाबारे भइरहेको बहसले आफूलाई अग्रगामी र शिक्षित भन्न रुचाउनेहरूको समेत जातीय विभेदबारे कति संकुचित सोच रहेछ भन्ने उदांगो पारिदिएको छ। यसको कारण के हो? यो सामाजिक समस्या समाधान गर्न के गर्नुपर्ला? शिक्षाविद् विद्यानाथ कोइरालासँगको संवाद:
हिमालखबर
'आफू अनुकूल हुँदा जे पनि ठीक अनि प्रतिकूल हुँदा हस्तक्षेप भन्नु ठीक होइन'
२९ जेठमा पाँच पूर्वप्रधानमन्त्रीले नेपालको राजनीतिमा बाह्य हस्तक्षेपको आशंका व्यक्त गर्दै संयुक्त्त विज्ञप्ति जारी गरे। विज्ञप्तिले नेपाल राज्यको स्वाभिमानकै अपमान गरेको लगायतका विभिन्न टिप्पणी सुनिए। तर, १० असारमा पुनः पूर्वप्रधानमन्त्रीहरूले आफूहरूले सोचविचार गरेरै ‘विदेशी हस्तक्षेप’को प्रसंग उल्लेख गरेको बताए। यही सन्दर्भमा उक्त विज्ञप्तिमा हस्ताक्षर नगरेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग गरिएको कुराकानीः
हिमालखबर
‘बृहत् योजना नबनाए खानी सञ्चालनले चरम दोहन निम्त्याउनेछ’
प्राकृतिक स्रोत उत्खननको सीमा र शर्त, खानी सञ्चालनको सम्भाव्यता लगायत विषयमा त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र विभागका सह–प्राध्यापक रञ्जन दाहालसँग अन्तर्वार्ताः
हिमालखबर
‘विडम्बना अहिले पनि महिला माग्ने र पुरुष दाता भन्ने सोचाइ छ’
'संघर्षबाट आएको परिणाम राम्रो हुन्छ, फुत्त कसैले दिएको भन्दा। संघर्ष गर्न सक्ने क्षमता भएकाले काम गर्न सक्ने क्षमता पनि बोक्छन्। त्यही भएर मलाई त अझै संघर्ष पुगेको छैन, गर्दै जानुपर्छ भन्ने लाग्छ।'
हिमालखबर
‘ओलीजीको आह्वानपत्र जमीनदारको काइते तमसुकजस्तो'
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वान नेता माधव नेपाल पक्षले अस्वीकार गरेको सन्दर्भमा नेता नेपाल पक्षका प्रभावशाली नेता विरोध खतिवडासँग अन्तर्वार्ताः
हिमालखबर
‘ओलीजीको विकल्प खोज्ने भए चुनावमै जाऔं’
प्रतिनिधि सभा विघटनको सेरोफेरो र राप्रपाभित्रको समस्या लगायतका विषयमा राप्रपाका अध्यक्ष कमल थापासँग अन्तर्वार्ता :
हिमालखबर
'हाम्रो संविधान अनुसार सांसदहरू दलका गुलाम होइनन्'
प्रतिनिधि सभा विघटनपछिको राजनीतिक-संवैधानिक विवादको केन्द्रमा संविधानको धारा ७६ (५) रहेको सन्दर्भमा यसको कानूनी व्याख्यासहितका विषयमा संविधानविद् प्राध्यापक पूर्णमान शाक्यसँग अन्तर्वार्ता:
मोरिस हेर्जोग
अन्नपूर्णमा पहिलो पाइला
बेलायती जर्ज हन्ट र सर एडमण्ड हिलरी पनि मेरा साथी नै थिए। उनीहरूले भने- “हामीले तिब्बती मोहडाबाट पनि पटक–पटक कोसिस गर्यौं, अहिलेसम्म सकेनौं, अब एकपटक हाम्रा लागि छोडिदिनोस्।” त्यो आग्रहपछि ‘त्यसो भए यो पटक तपाईंहरूलाई मौका भयो, तपाईंहरूले नसके अर्कोपटक हामी चढ्छौँ’ भन्दै हामी अन्नपूर्णतिर लाग्यौं।
हिमालखबर
जसपा विभाजनको जड उपेन्द्र यादव र पुष्पकमल दाहाल: लक्ष्मणलाल कर्ण
१० वैशाख २०७७ मा साविक राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकीकृत भएर बनेको जसपा किन एक वर्षमै विभाजन हुन लाग्यो? के जसपा पार्टीमा फुट ल्याएरै भए पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो? लगायत विवादका अन्य विषयमा महन्थ ठाकुर निकट नेता लक्ष्मणलाल कर्णसँगको संवादः
हिमालखबर
थप निषेधाज्ञाबारे के भन्छन् ललितपुरका प्रजिअ?
एक महीना लामो निषेधाज्ञापछि संक्रमणमा केही कमी आएको देखिन्छ। त्यसोभए के निषेधाज्ञा खुकुलो होला त?
हिमालखबर
‘निर्वाचित नेतृत्वलाई राजासँग तुलना गर्नै मिल्दैन’
समाजशास्त्री प्रा. चैतन्य मिश्रसँग गणतन्त्र संस्थागत गर्ने क्रममा देखिएका कमीकमजोरी, राजनीतिक नेतृत्वको भूमिका र गणतन्त्रको आगामी कार्यभार लगायत विषयमा गरिएको संवाद:
हिमालखबर
‘ओली प्रश्नकर्ता होइन, दास खोजिरहेका छन्’
स्पष्टीकरण मैंले होइन, केपी ओलीले मलाई दिनुपर्छ । आज होइन, साउनमा उनीसँग मेरो डेढ घण्टा छलफल भएको थियो । त्योबेला मैंले उनलाई १३ वटा प्रश्न सोधेको थिएँ, एउटैको पनि जवाफ आएको छैन ।
हिमालखबर
'दक्षिण एसियामा यति आकर्षक प्राचीन दरबार कतै भेटिएको छैन'
यस ठाउँले हामीलाई चकित बनायो। दरबार यस ठाउँमा थियो होला भनी पीसी मुखर्जीले १८९९ मा अनुमान गरेका कारण अधिकांश तीर्थयात्री त्यहाँ पूजाआजा गर्छन्, त्यो ध्वजापताका भएको ठाउँमा। हामीले गरेको जियोफिजिक्स अध्ययनले भने दरबार क्षेत्र बस्तीको मध्य भागमा रहेछ भन्ने देखायो। यहाँ कम्पाउन्ड पर्खाल थियो।
हिमालखबर
'खोपका लागि प्रम ओलीले भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्नुपर्छ'
नेपाललाई खोप सहायता प्राप्त गर्न कस्तो रणनीति चाहिन्छ भन्ने विषयमा अमेरिकाका लागि पूर्व नेपाली राजदूत समेत रहेका अर्थशास्त्री डा. शंकर शर्मासँग गरिएको कुराकानी:
हिमालखबर
‘खोप खरीदमा बिचौलिया र कमिशनका कुरा अफवाह मात्र हुन्’
नेपालमा कोभिड–१९ को दोस्रो लहर, अक्सिजन र खोपको आपूर्ति तथा व्यवस्थापन, कोरोना नियन्त्रणमा कूटनीतिक प्रयास, नागरिक समाजको भूमिका लगायत विषयमा सीसीएमसीका सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पत्रकार कनकमणि दीक्षितको अन्तर्वार्ताको सम्पादित अंशः
हिमालखबर
कांग्रेसलाई समर्थन नगर्नुको रहस्य खोल्दै जनमोर्चाका सांसदले भने- बरु राजीनामा दिन्छु
नेपाली कांग्रेसलाई समर्थन नगरेका जनमोर्चाका सांसद कृष्ण थापा भन्छन्- कांग्रेसले हाम्रा नेता-कार्यकर्तालाई कुटपिट गर्ने, ज्यान मार्ने, अंगभंग पार्ने अनि उल्टै झुटा मुद्दा लगाएर फसाउने गर्दै आएको छ।
हिमालखबर
‘कांग्रेस-माओवादीलाई सरकारमा पुर्याउन सती जान सक्दैनौं’
हामीले सांसद रेशम चौधरी लगायतमाथिको झुटा मुद्दा खारेज, संविधान संशोधन र सबै नेपालीलाई राज्यले समान दृष्टिकोणले हेर्ने सुनिश्चितता चाहेका हौं।
हिमालखबर
कोरोनाका जति भेरिएन्ट देखिए पनि जोगिने उपाय भनेको 'लक-इन' नै हो
कोभिड–१९ को दोस्रो लहर, कोरोनाभाइरसको स्वभाव, यसको नयाँ भेरिएन्ट र सुरक्षाका उपायबारे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलोजी विभागकी पूर्व प्रमुख प्रा.डा. बसुधा खनालसँगको अन्तर्वार्ता।
Previous
7
8
9
10
11
Next
समाचार
हिमालखबर
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते
दोलखाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
हिमालखबर
हमासको कब्जामा रहेका विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्री
प्यालेस्टिनी सैन्य समूह हमासको कब्जामा रहेका विपिन जोशीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्।
सन्तोष दहित
दाङमा आगलागीमा परी वृद्धको मृत्यु
दाङमा एक वृद्धको जलेर मृत्यु भएको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
हेटौंडामा युनिलिभरको विद्युतीय बायलर सञ्चालन
हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले विद्युतीय बायलर सञ्चालन गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.