HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘कसले जुटायो-कसले फुटायो, नेतृत्वले जवाफ दिनुपर्छ’
‘कसले जुटायो-कसले फुटायो, नेतृत्वले जवाफ दिनुपर्छ’ माओवादी ‘जनयुद्ध’ कसले गरायो, किन गरायो, ठीक थियो, थिएन भन्ने आफ्नो ठाउँमा छ। तर, दुई पार्टी एक ठाउँमा आएकैले संसद्‌मा ठूलो पार्टी बनेको त सही थियो। तर, चुनावी समीकरणबाटै बनेको पार्टीमा एउटा एकदमै ग्राह्‍य हुने र अर्को अछुत हुने किन भयो?