सिल्विं लेविको ‘ल नेपाल्’का थरीथरी अवतार
मूल विषयका रूपमा फरासीस भाषा पढेकी, अङ्ग्रेजी जन्मभाषा अर्थात् मातृभाषा भएकी विदुषीले अङ्ग्रेजीमा गरेको उल्था पढ्न पाइयो, त्यही नै गनीमत छ। खालि ‘यान्ओटेशन्’ नगरीकनै गरेको भनी नलेखिदिएको भए राम्रो हुन्थ्यो।
सधैं बेचैन साँदल
१२ वर्षअघिको सेती बाढीमा संयोगले जोगिएका साँदलवासी जाने ठाउँ कतै नभेट्दा नदीछेउमै त्रासमा बाँचिरहेका छन्।
जापानी विदेशमन्त्री योको काठमाडौंमा जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।