HimalKhabar.com :: A Complete Nepali Political News Portal
दैनिक क्वारेन्टिन खर्च ८१ लाख ! सीमाका स्थानीय तहलाई खर्च धान्नै गाह्रो
दैनिक क्वारेन्टिन खर्च ८१ लाख ! सीमाका स्थानीय तहलाई खर्च धान्नै गाह्रो देशभरका क्वारेन्टिनमा रहेकालाई खाना तथा खाजामा दैनिक रु.८१ लाखभन्दा बढी खर्च हुने गरेको छ । उनीहरूलाई पालिकाहरूले खाना खुवाइरहेका छन् ।
बन्दाबन्दीपछिको देहातः समस्याका बीच सम्भावनाको खोजी
बन्दाबन्दीपछिको देहातः समस्याका बीच सम्भावनाको खोजी तराई–मधेशको देहाती गाउँमा बन्दाबन्दीले विपन्न र किसानलाई संकटतर्फ धकेलेको छ, यद्यपि असहजताका बीच समाजको चालचलन र जीवन–संस्कृतिमा केही सकारात्मक परिवर्तन पनि देखिएका छन्।