समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
चितवन पुग्यो फुडमान्डु
आमनागरिकको ४९ अर्ब : फिर्ता होला?
खरानी पन्छाउँदै सहयोग कुरिरहेको बस्ती
मतदानको दिन सार्वजनिक गाडी चलाउन मिल्ने
डेढ किलो सुन र एक करोड नगद सहित सात जना पक्राउ
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित
कीर्तिपुर वर्न सेन्टरलाई अमेरिकाबाट एक करोड ३० लाख सहयोग
कोरियाबाट फर्केका शिवको लोभलाग्दो ‘ड्रागन फ्रूट’ खेती
१८० नेपाली विद्यार्थीलाई ‘पाकिस्तानी राजदूत छात्रवृत्ति’ प्रदान
टिप्पणी
शेखर खरेल
कसले अड्कायो मत्स्येन्द्रनाथको रथको पाङ्ग्रो ?
गणतन्त्रका शासकले धार्मिक सांस्कृतिक कार्यमा राजतन्त्रकै सिको गरे पनि स्थानीय धर्म संस्कृतिको मर्म बुझेको देखिएन। नत्र मत्स्येन्द्रनाथको रथ तान्ने जात्रामा अप्रिय स्थिति आउँदैनथ्यो।
प्रदीप गिरि
बीपी विचार र अवसान उन्मुख कांग्रेस
बीपी कोइरालाले कांग्रेसको ताल यही हो भने चीनको कोमिङताङ पार्टी जस्तै इतिहासबाट मेटिन्छौं भनेर उहिले नै लेख्नुभएको थियो। कांग्रेसले आफ्नो चालढाल, सोच्ने तरिका र क्रियाकलाप नबदल्ने हो भने अब समाप्त हुन्छ।
मिलन बगाले
सर्प पाल्ने कि चुल्हो बाल्ने ?
काम खोसिएर अलपत्र नागरिकको चुल्हो बाल्न उदासीन सरकार नेताका प्रतिष्ठानलाई सर्प पाल्न बजेट छुट्याइरहेछ। राज्यको ढुकुटीलाई निजी ढुकुटीसरह सोचेर यस्ता परियोजना बनाइन्छ। लोकतन्त्रको योभन्दा विद्रुप नमूना अन्त कतै भेटिएला र?
विनय शेखर
कोरोनाबाट आत्तिएर अशान्ति मच्चाउने कि अनुशासित भएर बाँच्ने ?
संभाव्य कोरोना संक्रमणबाट डराउँदा नहुनुपर्ने व्यवहार र घटनाहरु भइरहेका छन्। काठमाडाैंको बानेश्वर, चितवनको रत्ननगर, बागलुङ, वीरगञ्ज वा ललितपुरमा स्वास्थ्यकर्मी र सर्वसाधारणमाथि भएका अप्रिय घटना डरबाटै सिर्जित भएका हुन्।
सविना देवकोटा
योनी चियाउँदा देखिएको कुरुप समाज
योनी चियाउँदा देखिएको समाज वास्तवमै ‘भयानक’ छ। स्वयम् आफ्नो मात्रै नभएर सम्पूर्ण परिवार/समाजकै इज्जतको भारी बोकेर दोब्रिएको उल्टो त्रिभुजाकारको योनी समाजको कुरुप अनुहार उतार्न पर्याप्त छ।
रमेश कुमार
आउँदा आम–स्वीकार्य बनेका अर्थमन्त्रीको निराशाजनक बहिर्गमन
बलियो र स्थिर सरकार, जनमानसमा बनेको आम–स्वीकार्य छवि, अनि अर्थतन्त्रमा खारिएको आफ्नै ज्ञान, आर्थिक सुधार र अर्थतन्त्रलाई नयाँ गति दिने अवसरका रुपमा सदुपयोग गर्न चुक्दा अर्थमन्त्री खतिवडाको अढाइ वर्षे कार्यकाल सम्झनलायक बन्न सकेन ।
शेखर खरेल
‘सेना’ गुमाएका सेनापति पुष्पकमल दाहाल
कुनै बेला आजका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली माओवादीलाई ‘चुँडिएको चङ्गा’ भन्थे । समयक्रममा पार्टी एक भयो, ओलीसँगै पुष्पकमल दाहाल पार्टी नेतृत्वमा पुगे, भारी बहुमतको सरकार पनि बन्यो । तर, उनै दाहाल यतिवेला ओलीकै कारण ‘चङ्गा चेट्’ को हालतमा पुगेका छन् ।
वसन्त महर्जन
इन्द्र नभेटिने ‘इन्द्रजात्रा’
भन्नका लागि इन्द्रजात्रा भनिए पनि यो पर्वमा इन्द्र देउताको उपस्थितिमै विरोधाभास छ। जात्रामा इन्द्र नभई ‘यमाःद्यः’ देउता उभ्याइएको इतिहास छ। सामान्यतः इन्द्रजात्राको चर्चा गर्ने वेला स्वर्गका राजा इन्द्रकी आमालाई बसुन्धरा व्रत बस्न इच्छा भएको र त्यसका लागि चाहिने पारिजातको फूल लिन इन्द्रलाई पृथ्वीमा पठाएको कथा हालिन्छ। तर, यो कथा वैदिक साहित्यसँग मेल खाँदैन।
विष्णु रिजाल
सरकारले नदेखेको किसान र श्रमिकको आँसु
नेकपाले लिएको आर्थिक नीति, समात्न खोजेको विकासको बाटोबारे जबसम्म पार्टीमा व्यापक छलफल हुँदैन र स्पष्ट नीति बन्दैन, तबसम्म सरकारले नाम चलेका बहुराष्ट्रिय कम्पनी, केही बिचौलिया, विदेशी कम्पनीका एजेन्ट र व्यापारीहरुको हित भन्दा पर सोच्न सक्दैन।
प्रेमनारायण भुसाल
कक्षा–१२ का विद्यार्थीलाई निकास देऊ !
एसईईकै शैली पछ्याउँदै थप प्रष्ट र वैज्ञानिक आन्तरिक मूल्यांकनको आधारमा दशैंअघि नै कक्षा–१२ को परीक्षाफल प्रकाशित गर्न सके विद्यार्थीको मानसिक तनाव कम मात्र होइन शैक्षिक सत्र समेत बिथोलिनबाट बचाउन सकिन्छ ।
शेखर खरेल
फेरि यस्तो गल्ती नदोहोरियोस् !
कोभिड–१९ लाई ‘तातोपानी पिउने, हाच्छिउँ–साच्छिउँ गरेर उडाइदिने’ प्रधानमन्त्री ओलीको देशव्यापी आग्रह असत्य मात्र होइन भद्दा मजाकमा परिणत भइसकेकाले विगतका गल्तीबाट पाठ सिक्नुको विकल्प छैन ।
डा. वासुदेव कार्की
कोही किन गर्छ आत्महत्या? रोकथामका लागि कसले के गर्ने?
मनोवैज्ञानिक, वंशाणुगत र सामाजिक अवस्थाका कारण बढिरहेको मानसिक स्वास्थ्य समस्या सिर्जित आत्महत्याका घटना रोकथाममा सर्वसाधारण, सञ्चारमाध्यमदेखि स्थानीय सरकारसम्मको भूमिका महत्वपूर्ण हुन्छ।
सरोज खतिवडा
महामारीपछि पनि कृषि क्षेत्रमा यस कारण आउँदैनन् युवा
रोजगारी गुमेर गाउँ पुगेका युवाहरुलाई कृषिमा आबद्ध गराउने कुरा आकर्षक त सुनिएको छ, तर तल्लो तहको काम र गरीबीको पर्याय बनेको यो पेशालाई सम्मानित र फलदायी गर्नेतर्फ राज्यको क्षमता र चाहना नमोडी धेरै उत्साहित बन्ने ठाउँ छैन।
गोपीनाथ मैनाली
कर्मचारीतन्त्रको राजनीतीकरण कति आवश्यक ?
निजामती सेवाको राजनीतीकरणलाई नकारात्मक एवम् आग्रही अर्थमा मात्र हेरिनुहुँदैन। यसले कर्मचारीको मन्त्रीप्रति जवाफदेहीको आयाम र सीमालाई पनि जनाउँछ।
चेतन अधिकारी
संघीय नेपालको पहिलो जनगणनाले कोर्दैछ अग्रगमनको मार्गचित्र
आगामी वर्ष हुने राष्ट्रिय जनगणना २०७८ बाट संघीय संरचना अनुसारका ताजा तथ्यांक लिएर हाम्रो यथार्थ र आवश्यकताका आधारमा योजना बनाई अगाडि बढ्ने हिसाबले निकै महत्वपूर्ण हुनेछ।
विष्णु रिजाल
नेपाल–भारत सम्बन्धः बरालिएको प्राथमिकता
दुई मुलुकबीचमा त्यति ठूला समस्या छैनन् भन्दै ऐतिहासिक सम्बन्धको मात्रै चर्चा गर्नुले बरालिएको प्राथमिकता ट्रयाकमा आउँदैन बरु झनै ओझेल हुन्छ। जुन जुन कारणले समस्या उत्पन्न भइरहेको छ, त्यसलाई दुवै देशले गम्भीरतापूर्वक एक ठाउँमा बसेर समाधान दिनुपर्छ।
वसन्त महर्जन
चथाः पर्व अर्थात् सानो दशैं
आज भाद्र शुल्क चौथीका दिन नेवार समाजले मनाउने चथाः पर्वलाई चौथी लगायतका अनेक विषय र प्रसंग जोडेर विकृत बनाउने उपक्रम चलेको छ ।
डम्बर चेम्जोङ
दुई तिहाइको सरकारले चलाउन नसकेको कर्मचारीतन्त्र
जतिसुकै शक्तिशाली सरकार किन नहोस्, आफूलाई स्थायी सरकार ठान्ने कर्मचारीतन्त्रको मनोविज्ञान बदल्न नसक्दा सरकारका लागि सुखद नतिजा हात पार्न गाह्रो छ।
रामेश्वर बोहरा
हिंडेको कहाँ जानलाई थियो, पुग्यौ कहाँ ?
केपी शर्मा ओली नेतृत्वको सरकारले आधा कार्यकाल पार गर्दा प्रचण्ड बहुमतसहित सिंहदरबारमा सत्तारोहण गर्दाताका रहेका अपेक्षा अविश्वसनीय रूपमा खण्डित हुनपुगेका छन्, नेकपा र यसको नेतृत्व स्वयंले तय गरेको बाटोबाट सरकार विमुख भएको छ ।
मधु राई
के गर्दैछन् हाम्रा महिला जनप्रतिनिधि ?
महिलाहरु हिजो बुवा र दाजुभाइले बनाएको घरमा नाइँनास्ति नगरी बसेका थिए। आज श्रीमान् र छोराहरुले बनाएको घरमा त्यसरी नै बसेका छन्। जसरी परिवारमा महिला सदस्यलाई नसोधी भौतिक संरचना बनाइन्छ, आज टोलमा भइरहेको विकास ठ्याक्कै त्यस्तै छ।
डा. नारायणप्रसाद अधिकारी
ऊर्जा सुरक्षा नीतिमा तीन तहका सरकारको समन्वय कहाँ ?
स्थानीय तहहरूले ऊर्जामा आत्मनिर्भर हुन प्रयास गर्नुपर्छ। त्यसका लागि प्रदेश सरकारहरूले समन्वय गरी स्रोत परिचालनमा सघाउनुपर्छ।
डा. विपिन अधिकारी
विपक्षी सुध्रिए नेकपाले अर्को पटक नपाउन सक्छ मौका
झण्डै दुई तिहाइ बहुमत ल्याएको नेकपाले त्यो शक्तिको सही प्रयोग गर्ने अवसर गुमायो। विपक्षी दलहरुले आफूलाई सुधार्न सके भने अर्को निर्वाचनपछि नेकपाले मौका नपाउन पनि सक्छ।
शिव गाउँले
अदालतको अवहेलनाः भारतको उदाहरण र हाम्रो बाटो
अदालतको अवहेलना मुद्दामा भारतको सर्वोच्च अदालतको पछिल्लो आदेश हाम्रा लागि ‘उल्लेख्य स्रोत सामग्री’ बन्नुहुन्न। आलोचना, प्रतिवाद, टिप्पणी र बहसको बाटोबाटै हो, हामीले सुदृढ लोकतन्त्र अनि स्वतन्त्र र सक्षम न्यायपालिका निर्माण गर्ने।
पुरञ्जन आचार्य
सरकार कम्युनिष्टको, तर अढाइ वर्षमा पनि अनुभूति भएन
कम्युनिष्ट पार्टीको सरकारको अनुभूति दिन नसकेको नेकपाको सरकारले आफैंले आशा जगाएका जनतालाई निराश पारेको छ।
वसन्त महर्जन
पशुपति विनाश गुरुयोजना !
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना पशुपतिनाथ मन्दिरलाई साध्य नभई साधन ठान्दै यस क्षेत्रमा नाफामुखी व्यवसाय संचालन गर्न तयार पारिएको जस्तो देखिन्छ ।
शेखर खरेल
न्यायमूर्तिहरु, न्यायालयको साख बचाऔं !
फैसलाहरु सुनाइने तर पीडितले 'न्याय' विरलै मात्र पाउने अवस्थामा रहेको न्यायालयलाई राजनीतिक मोलाहिजा र विकृतिबाट निकाल्न न्यायालय आफैं कस्सिनुपर्नेछ।
हिमालखबर
धरापमा निकुञ्जका मध्यवर्ती क्षेत्रः जोगाउने कसरी ?
मध्यवर्ती क्षेत्र व्यवस्थापनमा अहिले देखिएका समस्या समाधान गर्न हिजोको कानूनी व्यवस्थाले नसक्ने भएकाले संयुक्त रूपमा व्यवस्थापन गर्ने कानून निर्माण आवश्यक छ।
सेवा भट्टराई
तिम्रो क्वाँटी कि उसको बिरौंला?
कसको क्वाँटी ? कुन हो सही पाकविधि ? को हुन् त आधिकारिक विज्ञ ? भन्ने जस्ता विषयमा तर्कवितर्क गरिरहँदा हामीले हाम्रा रैथाने खानेकुरामाथि भइरहेका र हुनसक्ने पूँजीवादी अतिक्रमणप्रति पनि चिन्ता लिनुपर्ने देखिन्छ।
हिमालखबर
शिक्षण विधि सुधार्ने अवसर हुनसक्छ महामारी
अधिकांश विद्यार्थीलाई अनलाइनको पहुँचमा ल्याउन पक्कै समय लाग्छ। महामारी त्यसका लागि अवसर हुनसक्छ। तत्कालै सय प्रतिशत लागू गर्नुपर्छ भन्ने सोच नराखी यतातर्फ अग्रसर हुनु जरुरी छ।
वसन्त महर्जन
जनैपूर्णिमामा बौद्ध लामाको विचलन
जनैपूर्णिमामा रक्षाबन्धन बाँध्न ब्राह्मणहरुको भीडमा तिब्बती लामाहरु पनि अघि सर्नु बौद्ध धर्म संस्कृतिको पालनामा देखिएको विचलन हो ।
Previous
10
11
12
13
14
Next
समाचार
राकेशप्रसाद चौधरी
खरानी पन्छाउँदै सहयोग कुरिरहेको बस्ती
हेर्दाहेर्दै आगोले खरानी बनाएको महोत्तरीको जरलहवा बस्तीका बासिन्दा सहयोगको पर्खाइमा छन्।
हिमालखबर
मतदानको दिन सार्वजनिक गाडी चलाउन मिल्ने
इलाम र बझाङमा हुने उपनिर्वाचनका दिन सार्वजनिक सवारीसाधन चलाउन पाइने भएको छ।
हिमालखबर
डेढ किलो सुन र एक करोड नगद सहित सात जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन र एक करोड रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.