HimalKhabar.com :: A Complete Nepali Political News Portal
महामारीपछि पनि कृषि क्षेत्रमा यस कारण आउँदैनन् युवा
महामारीपछि पनि कृषि क्षेत्रमा यस कारण आउँदैनन् युवा रोजगारी गुमेर गाउँ पुगेका युवाहरुलाई कृषिमा आबद्ध गराउने कुरा आकर्षक त सुनिएको छ, तर तल्लो तहको काम र गरीबीको पर्याय बनेको यो पेशालाई सम्मानित र फलदायी गर्नेतर्फ राज्यको क्षमता र चाहना नमोडी धेरै उत्साहित बन्ने ठाउँ छैन।