HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीपी विचार र अवसान उन्मुख कांग्रेस बीपी कोइरालाले कांग्रेसको ताल यही हो भने चीनको कोमिङताङ पार्टी जस्तै इतिहासबाट मेटिन्छौं भनेर उहिले नै लेख्नुभएको थियो। कांग्रेसले आफ्नो चालढाल, सोच्ने तरिका र क्रियाकलाप नबदल्ने हो भने अब समाप्त हुन्छ।