HimalKhabar.com :: A Complete Nepali Political News Portal
कक्षाकोठामा नेपाली बालगीतको प्रयोग खोइ? अभिनय गर्दै गाइने बालगीतमार्फत बालबालिकाले शब्दको ज्ञान र स्मरण मात्र नभई अर्थसमेत सजिलै बुझ्छन्। तर, अंग्रेजी भाषाका बालगीतलाई मात्र मह‍त्त्व दिइँदा नेपाली भाषामाथि बालबालिकाको पकड कमजोर भइरहेको छ।