HimalKhabar.com :: A Complete Nepali Political News Portal
विद्यार्थीलाई किन काम नलगाउने?
विद्यार्थीलाई किन काम नलगाउने? जीवनको उर्बर समय अर्थात् बाल्यावस्थादेखि किशोरावस्थासम्म स्कुले शिक्षाआर्जनमा खर्चेका हाम्रा विद्यार्थीलाई अहिलेको शिक्षा प्रणाली र पाठ्यक्रमले सक्षम बनाउनतिर लग्दै लगेन। व्यवहारिक शिक्षणसिकाइ नहुँदा कक्षाकोठाभित्रको क्रियाकलाप ‘बोल्ने र सुन्ने’मै सीमित भयो।