HimalKhabar.com :: A Complete Nepali Political News Portal
कक्षा–१२ का विद्यार्थीलाई निकास देऊ !
कक्षा–१२ का विद्यार्थीलाई निकास देऊ ! एसईईकै शैली पछ्याउँदै थप प्रष्ट र वैज्ञानिक आन्तरिक मूल्यांकनको आधारमा दशैंअघि नै कक्षा–१२ को परीक्षाफल प्रकाशित गर्न सके विद्यार्थीको मानसिक तनाव कम मात्र होइन शैक्षिक सत्र समेत बिथोलिनबाट बचाउन सकिन्छ ।