HimalKhabar.com :: A Complete Nepali Political News Portal
छिनको छिनमै चित्र !
छिनको छिनमै चित्र ! हलमा जम्मा भएका दर्शकसामु ठूलो क्यानभास लिएर संगीतको मधुरो धूनसँगै उनका हात जादू गरेझैं नाच्छन्। पाँच सात मिनेट उनका हात बिजुली गतिजस्तै गरी चलेपछि असाध्यै सुन्दर चित्र तयार भइसक्छ।