HimalKhabar.com :: A Complete Nepali Political News Portal
योनी चियाउँदा देखिएको कुरुप समाज योनी चियाउँदा देखिएको समाज वास्तवमै ‘भयानक’ छ। स्वयम् आफ्नो मात्रै नभएर सम्पूर्ण परिवार/समाजकै इज्जतको भारी बोकेर दोब्रिएको उल्टो त्रिभुजाकारको योनी समाजको कुरुप अनुहार उतार्न पर्याप्त छ।
घरघरै स्वास्थ्यकर्मी

‘होम केयर’ सेवाका कारण एकातिर शहरी ज्येष्ठ नागरिकहरूले स्याहार पाउन सकेका छन् भने अर्कोतिर नेपालको स्वास्थ्य सेवा क्षेत्रमा नयाँ उद्यम फस्टाउँदो छ।