HimalKhabar.com :: A Complete Nepali Political News Portal
कहाँ हराए एसईई दिनुपर्ने साढे ६ लाख विद्यार्थी?
कहाँ हराए एसईई दिनुपर्ने साढे ६ लाख विद्यार्थी? २०७० सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यो सातादेखि एसईई परीक्षा दिंदै छन्। तर‚ एसईई दिनेको संख्या त्यति वेला भर्ना भएकाभन्दा आधा कम छ। यति धैरै विद्यार्थीले बीचमै पढाइ छाडे?
बेकामे बाल भिटा
बेकामे बाल भिटा बाल भिटा जस्ता पोषणयुक्त आहार नेपालमा अव्यावहारिक सावित भइसक्दा पनि स्वास्थ्य मन्त्रालयले यस्ता पुरिया वितरणको कार्यक्रम जारी राखेको छ।