HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोही किन गर्छ आत्महत्या? रोकथामका लागि कसले के गर्ने? 
कोही किन गर्छ आत्महत्या? रोकथामका लागि कसले के गर्ने?  मनोवैज्ञानिक, वंशाणुगत र सामाजिक अवस्थाका कारण बढिरहेको मानसिक स्वास्थ्य समस्या सिर्जित आत्महत्याका घटना रोकथाममा सर्वसाधारण, सञ्चारमाध्यमदेखि स्थानीय सरकारसम्मको भूमिका महत्वपूर्ण हुन्छ।