HimalKhabar.com :: A Complete Nepali Political News Portal
सीमापारिको उक्साहट र हस्तक्षेपले भड्किएको त्यो दंगा वेलाबखत साम्प्रदायिक दंगाका घटना हुने गरे पनि नेपाली समाज हत्तपत्त मारकाटकै अवस्थामा पुगिहाल्दैन। खुला सिमानाका कारण भारतबाट प्रायोजित अजेन्डा भित्र्याउने र नियोजित ढंगले उचाल्ने काम नहुने हो भने सामाजिक सद्भाव बिथोल्ने घटना भइहाल्दैन।