HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति र प्रशासनको सम्बन्ध चिसिँदा सेवाग्राही मारमा
राजनीति र प्रशासनको सम्बन्ध चिसिँदा सेवाग्राही मारमा राजनीतिक नेतृत्वको मातहतमा रहेर उसैका विचारमूल्यबाट तटस्थ रहनु पर्ने सम्बन्ध व्यवस्थापन गर्न नसक्दा निजामती सेवा आफैं सकसपूर्ण, सङ्कटपूर्ण र सन्‍देहपूर्ण हुन गई सर्वसाधारणका आवश्यकता र आकाङ्क्षा ओझेलमा पर्दछन्।