HimalKhabar.com :: A Complete Nepali Political News Portal
एमसीसी अनुमोदन गर्ने निर्णय गलत : नारायणकाजी श्रेष्ठ
एमसीसी अनुमोदन गर्ने निर्णय गलत : नारायणकाजी श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता व्याख्यात्मक घोषणा सहित पारित गर्ने निर्णयप्रति असहमति जनाएका छन्।
बारले प्रचण्ड विचारको प्रतिनिधित्व गरेको छ: ओली
बारले प्रचण्ड विचारको प्रतिनिधित्व गरेको छ: ओली नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल बार एसोसिएशनले नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहालको विचारको प्रतिनिधित्व गरेको आरोप लगाएका छन्।