बजार नै बिलाउने घमाइलो दिनकै त्यो बाढी
घाम लागेकै वेला वैशाखको एक बिहान सेती नदीमा आएको बाढीले एउटा बजार मात्रै बिलाएन, कयौंको जिन्दगीको बाटो नै बदलियो।
डडेल्धुरामा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।