सधैं बेचैन साँदल
१२ वर्षअघिको सेती बाढीमा संयोगले जोगिएका साँदलवासी जाने ठाउँ कतै नभेटिंदा नदीछेउमै त्रासमा बाँचिरहेका छन्।
डडेल्धुरामा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।