बजार नै बिलाउने घमाइलो दिनकै त्यो बाढी
घाम लागेकै वेला वैशाखको एक बिहान सेती नदीमा आएको बाढीले एउटा बजार मात्रै बिलाएन, कयौंको जिन्दगीको बाटो नै बदलियो।
आसिफ र अनिलको अर्धशतकमा नेपालको सहज जित वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको अन्तिम खेलमा नेपालले ६ विकेटको सहज जित हासिल गरेको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।