बजार नै बिलाउने घमाइलो दिनकै त्यो बाढी
घाम लागेकै वेला वैशाखको एक बिहान सेती नदीमा आएको बाढीले एउटा बजार मात्रै बिलाएन, कयौंको जिन्दगीको बाटो नै बदलियो।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।