HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
पाँच महीनायताकै धेरै सङ्क्रमित पुष्टि, एकको मृत्यु
पाँच महीनायताकै धेरै सङ्क्रमित पुष्टि, एकको मृत्यु कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ भने आज पाँच महीनायताकै धेरै सङ्क्रमित पुष्टि भएका छन्।
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक विरुद्ध द्वन्द्वपीडितको धर्ना (तस्वीरहरू)
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक विरुद्ध द्वन्द्वपीडितको धर्ना (तस्वीरहरू) सरकारले संघीय संसद्‌मा दर्ता गरेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक विभेदकारी भएको भन्दै द्वन्द्वपीडितहरूले धर्ना दिएका छन्।