HimalKhabar.com :: A Complete Nepali Political News Portal
द्वन्द्वपीडितका सरोकार बमोजिम संक्रमणकालीन न्याय ऐन संशोधन गर्न माग द्वन्द्वपीडितहरूले आफूहरूको सरोकार बमोजिम संक्रमणकालीन न्याय ऐन संशोधन गर्न माग गरेका छन्।
कीर्तिमानी आरोही सानु शेर्पाको स्वागत (तस्वीरहरू) संसारका अग्ला १४ वटा हिमालको दोहोर्‍याएर आरोहण गर्ने आरोही सानु शेर्पाको स्वागत गरिएको छ।