HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
प्रहरी हस्तान्तरणको माग गरी मधेशका मुख्यमन्त्री र मन्त्रीले धर्ना दिने
प्रहरी हस्तान्तरणको माग गरी मधेशका मुख्यमन्त्री र मन्त्रीले धर्ना दिने निर्वाचन अगावै प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै मधेशका मुख्यमन्त्री सहित सबै मन्त्रीले आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने भएका छन्।
समानुपातिकको बन्दसूची पेश गर्न असोज २ र ३ गते
समानुपातिकको बन्दसूची पेश गर्न असोज २ र ३ गते निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको चुनाव कार्यक्रम स्वीकृत गरेको छ।