चुनावमा टिकट बाँड्न देउवालाई जिम्मेवारी दिने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले आगामी चुनावमा उम्मेदवारलाई टिकट दिने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ।
शनिबा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लािग देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयमा भनिएको छ, ‘२०७९ मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने।”
शनिबार कांग्रेस सभापति देउवाको सभापति कार्यसम्पादन समितिको बैठक बसेको हो। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव पेश गरेका थिए।
कांग्रेसका पाँच निर्णय :