HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
एमालेको चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन
एमालेको चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन आगामी निर्वाचनका लागि नेकपा (एमाले)ले घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ।
‘प्रतिनिधि सभा चुनावमा कम्तीमा ८३ क्षेत्रमा महिला उम्मेदवार उठाऊ’
‘प्रतिनिधि सभा चुनावमा कम्तीमा ८३ क्षेत्रमा महिला उम्मेदवार उठाऊ’ प्रतिनिधि सभाका सांसद्हरूले मंसीर ४ गते हुने आम निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा ५० प्रतिशत महिला उम्मेदवार उठाउन माग गरेका छन्।