HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
शेयर बाँडफाँड प्रस्तावमा असहमति जनाउँदै साञ्जेन जलविद्युत् आयोजनामा तोडफोड
शेयर बाँडफाँड प्रस्तावमा असहमति जनाउँदै साञ्जेन जलविद्युत् आयोजनामा तोडफोड साञ्जेन जलविद्युत् कम्पनीले आयोजना प्रभावित रसुवाका बासिन्दालाई बाँडफाँड प्रस्ताव गरेको शेयरप्रति असहमति जनाउँदै प्रभावितहरूले आयोजनाको साइट कार्यालयमा तोडफोड गरेका छन्।
त्रिशूलीमा खस्यो इँटा बोकेको ट्रक
त्रिशूलीमा खस्यो इँटा बोकेको ट्रक इटा बोकेको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ।