HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
एसिड आक्रमणमा परेका व्यक्तिको निःशुल्क उपचार हुने
एसिड आक्रमणमा परेका व्यक्तिको निःशुल्क उपचार हुने एसिड आक्रमणमा परेका व्यक्तिहरूको देशभर निःशुल्क आकस्मिक उपचार हुने भएको छ। थप उपचार गर्नुपरेमा चार अस्पताल तोकिएका छन्।
एकै दिन थपिए ७१० सङ्क्रमित, दुई जनाको मृत्यु
एकै दिन थपिए ७१० सङ्क्रमित, दुई जनाको मृत्यु कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको छ। आज थप ७१० जनामा सङ्क्रमण देखिएको छ।