HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
हाम्रो बुई चढेर ठूलो बनेको कांग्रेसले हामीलाई नै बुर्कुसी मार्ला भन्ने पिरलो: माधव नेपाल
हाम्रो बुई चढेर ठूलो बनेको कांग्रेसले हामीलाई नै बुर्कुसी मार्ला भन्ने पिरलो: माधव नेपाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बुई चढेर ठूलो पार्टी बनेको नेपाली कांग्रेसका नेताहरूमा अहङ्कार देखिन थालेको बताएका छन्।
कूटनीतिक पहल गरेर अक्सिजेनेटर ल्याउन संसदीय समितिको सुझाव
कूटनीतिक पहल गरेर अक्सिजेनेटर ल्याउन संसदीय समितिको सुझाव मुटुको शल्यक्रियाका लागि अत्यावश्यक अक्सिजेनेटर मशिन कूटनीतिक पहल गरेर ल्याउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ।