HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
राष्ट्रपति भागेपछि श्रीलंकामा संकटकाल घोषणा
राष्ट्रपति भागेपछि श्रीलंकामा संकटकाल घोषणा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेका छन्। प्रधानमन्त्री कार्यालयले सूचना निकालेर संकटकाल घोषणा गरिएको जनाएको छ। 
बालेनलाई उपत्यकाका मेयरहरूले भने- फोहोर छुट्याउने योजनामा सहयोग गर्छौं
बालेनलाई उपत्यकाका मेयरहरूले भने- फोहोर छुट्याउने योजनामा सहयोग गर्छौं काठमाडौं उपत्यकाका मेयरहरूले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले नेतृत्व लिनुपर्ने बताएका छन्।