HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
काठमाडौंको फोहोर भोलिदेखि उठाइने
काठमाडौंको फोहोर भोलिदेखि उठाइने काठमाडौं महानगरपालिकाको फोहोर भोलिदेखि व्यवस्थापन हुने भएको छ। महानगरले सूचना जारी गरी एक सातादेखि रोकिएको फोहोर सङ्कलन बिहीबारदेखि शुरू हुने जनाएको छ।
एकैदिन थपिए ५६८ कोरोना सङ्क्रमित, एकको मृत्यु
एकैदिन थपिए ५६८ कोरोना सङ्क्रमित, एकको मृत्यु कोभिड–१९ को सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ५६८ जनामा सङ्क्रमण पुष्टि भएको छ।