HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
स्थानीय चुनाव सार्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश
स्थानीय चुनाव सार्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश स्थानीय तहको निर्वाचन सार्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। यससँगै ३० वैशाखमा स्थानीय तह चुनाव गर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा सर्वोच्चमा सुनुवाइ हुने भएको छ।
साहित्यकार एवम् भाषाविद् तारानाथ शर्माको निधन
साहित्यकार एवम् भाषाविद् तारानाथ शर्माको निधन लामो समयदेखि विस्मृतिको रोग डिमेन्सियाबाट ग्रस्त शर्माको मंगलबार बिहान निवासमै निधन भएको हो।